सोमबार · २६ असोज २०८३ काठमाडौं१७°C
KHABARTHALI NEWSROOM सोमबार २६ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

दार्चुलामा जिपको ठक्करबाट एक जनाको मृत्यु

हरिशचन्द्र भाट
समाचार प्रमुख २४८ समाचार · वरिष्ठ लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • बैतडी : दार्चुलामा जिपको ठक्करबाट एक जनाको मृत्यु भएको छ।
  • महाकाली नगरपालिका–४ बांगाबगरका ७० वर्षीय मिलन लुहारको मृत्यु भएको हो।
  • ब्यास गाउँपालिका ३ सिना बस्ने ३८ वर्षीय कल्याण सिह धामीले चलाएको सुदूरपश्चिम प्रदेश ०४–०१ ज ००१७ नम्बरको बोलेरो जिप ब्याक गर्ने क्रममा लुहारलाई ठक्कर दिँदा घाईते भएका लुहारको जिल्ला अस्पताल दार्चुलामा उपचारको क्रममा मृत्यु छ भने घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरि कार्यालय दार्चलाले जनाएको छ।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।

बैतडी : दार्चुलामा जिपको ठक्करबाट एक जनाको मृत्यु भएको छ। महाकाली नगरपालिका–४ बांगाबगरका ७० वर्षीय मिलन लुहारको मृत्यु भएको हो।

ब्यास गाउँपालिका ३ सिना बस्ने ३८ वर्षीय कल्याण सिह धामीले चलाएको सुदूरपश्चिम प्रदेश ०४–०१ ज ००१७ नम्बरको बोलेरो जिप ब्याक गर्ने क्रममा लुहारलाई ठक्कर दिँदा घाईते भएका लुहारको जिल्ला अस्पताल दार्चुलामा उपचारको क्रममा मृत्यु छ भने घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरि कार्यालय दार्चलाले जनाएको छ।

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।