आइतबार · २५ असोज २०८३ काठमाडौं२१°C
KHABARTHALI NEWSROOM आइतबार २५ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

नेपालको आइसीसी टि ट्वान्टी-२० वरियतामा एक स्थान सुधार

हरिशचन्द्र भाट
समाचार प्रमुख २४८ समाचार · वरिष्ठ लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • बैतडी : नेपालको आइसीसी ट्वान्टी-२० अन्तर्राष्ट्रिय वरियता सुधार भएको छ ।
  • अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले सोमबार सार्वजनिक गरको नयाँ वरियतामा एक स्थान सुधार गर्दै नेपाल १७औं स्थानान उक्लिएको हो ।
  • नेपालले ६९९७ अंक तथा १७५ रेटिङ प्राप्त गरेको छ ।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।

बैतडी : नेपालको आइसीसी ट्वान्टी-२० अन्तर्राष्ट्रिय वरियता सुधार भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले सोमबार सार्वजनिक गरको नयाँ वरियतामा एक स्थान सुधार गर्दै नेपाल १७औं स्थानान उक्लिएको हो ।

नेपालले ६९९७ अंक तथा १७५ रेटिङ प्राप्त गरेको छ । एसोसिएट राष्ट्रमा नेपाल भन्दा अगाडि नेदरल्यान्ड्स (१३), स्कटल्यान्ड(१४), नामिबिया (१५) र युएई (१६) औं स्थानमा छन् ।

यसैगरी शीर्ष १० मा भने कुनै परिवर्तन भएको छैन । भारत, अस्ट्रेलिया, इङ्ल्यान्ड, न्युजिल्यान्ड, दक्षिण अफ्रिका, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानः क्रमशः पहिलोेदेखि १०औं स्थानमा छन् ।

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।