आइतबार · २५ असोज २०८३ काठमाडौं२२°C
KHABARTHALI NEWSROOM आइतबार २५ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

राष्ट्रिय मा.बि.फाटीगडाले पनि बनायो बालदिवस!

हरिशचन्द्र भाट
समाचार प्रमुख २४७ समाचार · वरिष्ठ लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • बैतडी-बैतडीको सुर्नया गाउपालिका वडा नम्बर ०४ मा रहेको राष्ट्रिय माध्यमिक विद्यालय डबराली फाटीगडाले बालदिवसको अवसर पारेर अन्तरसदनात्मक हाजिरजवाफ प्रत्योगीता सम्पन्न गरेको छ।
  • छ सदनको सहभागीता रहेको उक्त कार्यक्रममा प्रथम धौलागीरी सदन दोस्रो अपि कंन्चनजंघा सदनले तेस्रो स्थान र सगरमाथा सदनले सान्त्वना स्थान प्राप्त गरेको शिक्षक प्रकाश सिंह भाटले बताए।
  • यस बर्षको बाल दिवशको नारा'बालबालिकामा लगानी सुनिश्चित भबिस्यको थालनी,भन्ने मुल नाराका साथ दशैभरि विभिन्न कार्यक्रम गरेर मनाइदै छ
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।

बैतडी-बैतडीको सुर्नया गाउपालिका वडा नम्बर ०४ मा रहेको राष्ट्रिय माध्यमिक विद्यालय डबराली फाटीगडाले बालदिवसको अवसर पारेर अन्तरसदनात्मक हाजिरजवाफ प्रत्योगीता सम्पन्न गरेको छ।

छ सदनको सहभागीता रहेको उक्त कार्यक्रममा प्रथम धौलागीरी सदन दोस्रो अपि कंन्चनजंघा सदनले तेस्रो स्थान र सगरमाथा सदनले सान्त्वना स्थान प्राप्त गरेको शिक्षक प्रकाश सिंह भाटले बताए।

यस बर्षको बाल दिवशको नारा‘बालबालिकामा लगानी सुनिश्चित भबिस्यको थालनी,भन्ने मुल नाराका साथ दशैभरि विभिन्न कार्यक्रम गरेर मनाइदै छ

1757828591309

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।