आइतबार · २५ असोज २०८३ काठमाडौं१५°C
KHABARTHALI NEWSROOM आइतबार २५ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

अछामको तुर्माखाँद गाउँपालिकामा दुई किशोरीले आत्महत्या गरेको अवस्थामा शब फेला

हरिशचन्द्र भाट
समाचार प्रमुख २४७ समाचार · वरिष्ठ लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • बैतडी : अछामको तुर्माखाँद गाउँपालिका–६ रानिवनस्थित चाका भिट्टामा दुई किशोरी आत्महत्या गरेको अवस्थामा फेला परेका छन्।
  • प्रहरीका अनुसार रानिवनकै  सर्पे कामीकि छोरी १५ वर्षीया साउनी बिक र कमल बिककि १२ वर्षीयाछोरी प्रेमकला बिकको शव बिहिवार बिहान स्थानीय जंगलमा झुन्डिएको अवस्थामा भेटिएको हो।
  • परिवारका सदस्यहरूले बुधबार रातिदेखि दुवै किशोरी सम्पर्कविहीन भएको जनाउँदै खोजी कार्य सुरु गरेका थिए।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।

बैतडी : अछामको तुर्माखाँद गाउँपालिका–६ रानिवनस्थित चाका भिट्टामा दुई किशोरी आत्महत्या गरेको अवस्थामा फेला परेका छन्।

प्रहरीका अनुसार रानिवनकै  सर्पे कामीकि छोरी १५ वर्षीया साउनी बिक र कमल बिककि १२ वर्षीयाछोरी प्रेमकला बिकको शव बिहिवार बिहान स्थानीय जंगलमा झुन्डिएको अवस्थामा भेटिएको हो।

परिवारका सदस्यहरूले बुधबार रातिदेखि दुवै किशोरी सम्पर्कविहीन भएको जनाउँदै खोजी कार्य सुरु गरेका थिए।

खोजीकै क्रममा बिहिवार बिहान उनीहरूको शव जंगलमा भेटिएको हो।

घटनाको जानकारी पाएलगत्तै स्थानीय प्रहरी चौकीको टोली घटनास्थल पुगेको थियो।

प्रारम्भिक अनुसन्धानका आधारमा प्रहरीले आत्महत्या भएको अनुमान गरे पनि यसबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

दुवै किशोरीले आत्महत्या गर्नुको कारण अझै खुलेको छैन। घटनापछि स्थानीयवासी स्तब्ध बनेका छन्।

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।