बिहीबार · २२ असोज २०८३ काठमाडौं१६°C
KHABARTHALI NEWSROOM बिहीबार २२ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

धादिङ सेवा समाज कतारले बृहत सांस्कृतिक नयाँ वर्ष धमाका २०८२ गर्दै,लोक गायक मिलन लामा जाने

हरिशचन्द्र भाट
समाचार प्रमुख २४४ समाचार · वरिष्ठ लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • राजु लामा (दोहा,कतार)-नेपाली नयाँ वर्ष २०८२ को शुभ अवसर पारेर आगामी अप्रिल ११ तारिख शुक्रबार बृहत साँस्कृतिक " नयाँ वर्ष धमाका " कार्यक्रम हुने भएको छ ।
  • "धादिङ सेवा समाज कतारको आयोजनामा, चेपाङ समुदायको सहयोगार्थ चर्चित गायक मिलन लामा सहित स्थानिय कलाकारहरुको बृहत साङ्गितिक प्रस्तुतिमा नयाँ वर्ष धमाका तथा बृहत साँस्कृतिक कार्यक्रम -२०८२ कतारमा हुने भएको छ।
  • "मिलन लामा नेपाली लोक र दोहोरी गीतहरूको मनमोहक प्रस्तुतिको लागि प्रसिद्ध छन्।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।

राजु लामा (दोहा,कतार)-नेपाली नयाँ वर्ष २०८२ को शुभ अवसर पारेर आगामी अप्रिल ११ तारिख शुक्रबार बृहत साँस्कृतिक ” नयाँ वर्ष धमाका ” कार्यक्रम हुने भएको छ ।

“धादिङ सेवा समाज कतारको आयोजनामा, चेपाङ समुदायको सहयोगार्थ चर्चित गायक मिलन लामा सहित स्थानिय कलाकारहरुको बृहत साङ्गितिक प्रस्तुतिमा नयाँ वर्ष धमाका तथा बृहत साँस्कृतिक कार्यक्रम -२०८२ कतारमा हुने भएको छ।

“मिलन लामा नेपाली लोक र दोहोरी गीतहरूको मनमोहक प्रस्तुतिको लागि प्रसिद्ध छन्। चालीस भन्दा बढी देशहरूमा आफ्नो संगीत प्रतिभा प्रदर्शन गरिसकेका उनि “हङकङ आइडी ले,” “माझी दाई पोखरा फेवा तालको,” र “कृष्ण भिर्म जाम” जस्ता हिट गीतहरू उनका सबैभन्दा लोकप्रिय गीतहरू हुन्।  
दोहाको मुन्ताजा पार्क नजिकै रहेको पियरलिङ सिजनल स्कुलको हलमा हुने कार्यक्रममा उपस्थितीको लागि कतारमा रहेका विभिन्न सामाजिक तथा बैचारिक संघ संस्थाका प्रमुख एवं प्रतिनिधि, विशिष्ट व्यक्तित्व, समाजसेवी, बुद्धिजीवी जिल्ला बासी सहभागी भएर सभ्य भव्य रूपमा कार्यक्रम सफल पारिदिन धादिङ सेवा समाजले आग्रह गरेको छ।

कार्यक्रममा आउन जानको लागि कतारको विभिन्न ठाउँबाट नि:शुल्क यातायातको व्यवस्था रहेको बारे आयोजकले जनाएको छ।

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।