बिहीबार · २२ असोज २०८३ धनगढी२१°C
KHABARTHALI NEWSROOM बिहीबार २२ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा पशु बलिसहित शनिबार जात्रा सम्पन्न

हरिशचन्द्र भाट
समाचार प्रमुख २४४ समाचार · वरिष्ठ लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • बैतडी : बैतडीको दशरथचन्द नगरपालिका–२ स्थित प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा पशु बलिसहित शनिबार जात्रा सम्पन्न भएको छ ।
  • उक्त मन्दिरमा हरेक बर्ष वासन्तिक नवरात्रमा पनि पशु बलिसहित जात्रा लाग्ने गरेको छ ।
  • प्रतिपदादेखि पूजाआजा शुरु भइ चैत्राष्टमीका दिन पशु बलिसहित जात्रा सम्पन्न हुने गरेको बोहराले बताए ।  निङ्गलाशैनी भगवती मन्दिरमा १ सय ६८ राँगा र झण्डै २ सय बोकाको बलि दिइएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक बल्देव बडूले बताए ।  निङ्गलाशैनी भगवती मन्दिरमा असोज र चैतको जात्रामा राँगा र बोकाको बलि दिने प्रचलन रही आएको छ । 
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।

बैतडी : बैतडीको दशरथचन्द नगरपालिका–२ स्थित प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा पशु बलिसहित शनिबार जात्रा सम्पन्न भएको छ । 

उक्त मन्दिरमा हरेक बर्ष वासन्तिक नवरात्रमा पनि पशु बलिसहित जात्रा लाग्ने गरेको छ । प्रतिपदादेखि पूजाआजा शुरु भइ चैत्राष्टमीका दिन पशु बलिसहित जात्रा सम्पन्न हुने गरेको बोहराले बताए । 

निङ्गलाशैनी भगवती मन्दिरमा १ सय ६८ राँगा र झण्डै २ सय बोकाको बलि दिइएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक बल्देव बडूले बताए । 

निङ्गलाशैनी भगवती मन्दिरमा असोज र चैतको जात्रामा राँगा र बोकाको बलि दिने प्रचलन रही आएको छ । 

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।