एलजीका फोनहरुमा आगामी जुलाईदेखि सफ्टवयर अपडेट बन्द हुने
बैतडी : एलजीले सन् २०२१ मा स्मार्टफोन व्यवसायबाट बाहिरिने घोषणा गरेपछि आफ्ना प्रयोगकर्तालाई तीन वर्षसम्म सबै प्रकारका समर्थन उपलब्ध गराउने प्रतिबद्धता जनाएको थियो। तर त्यो समर्थन अब सकिन लागेको छ। कम्पनीले हालै जानकारी गराएको अनुसार सन् २०२५ को जुलाईपछि…
रोल्पामा असिना पानीले किसानले लगायको तरकारी रअन्नबालीमा क्षेती
बैतडी : रोल्पामाको त्रिवेणी गाउँ पालिका वडा नं ७ साबिकको गौरिगाउँमा आज दिउँसो परेको असिना पानीले गर्दा किसानले लगायको तरकारी अन्न बालीमा ठूलो क्षति पुर्याएको छ। आज दिउँसो करिब २:३० बजे तिर १५ देखि २० मिनेट ठुलो असिना पानी पर्दा किसानले लगाएको…
सुर्नयामा पहिलो पटक अटो सेवा सञ्चालनमा
बैतडी सुर्नया : बैतडीको सुर्नया गाउपालिका मा पहिलो पटक अटो सेवा सञ्चालनमा आएको छ।सु,प,प्र ०१००१६, ७२२७ नम्बरको अटो सञ्चालनमा ल्याइएको हो। दैनिक रिगा देखि सन्सेरीमान्डौ र सन्सेरीमान्डौ देखि रिगा सम्म अटो सञ्चालनमा ल्याएको अटो चालक पदम कुँवर ले बताउनु भयो।…
वाईसीएल बैतडीको अध्यक्षमा तर्कसिह ठगुन्ना चयन
बैतडी : नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिस्ट लिग बैतडी (वाईसीएल) अध्यक्षमा तर्कसिह ठगुन्ना चयन भएका छन् । पाटनमा सम्पन्न जिल्ला सम्मेलनले ठगुन्नाको अध्यक्षतामा ३७ सदस्यीय जिल्ला कमिटी चयन गरेको हो । कमिटीको उपाध्यक्षमा दानसिह माल, प्रेम…
चट्याङ लागेर गोरखामा एक जनाको ज्यान गयो
बैतडी : चट्याङ लागेर गोरखामा एक जनाको ज्यान गएको छ । सहिद लखन गाउँपालिका–१ बक्राङका ४२ वर्षका राजु खनालको ज्यान गएको हो । हिजो बेलुका घरमा बसिरहेका बेला चट्याङ लागेर खनाल गम्भीर घाइते हुनुभएको थियो । घाइते खनाललाई प्रदेश अस्पताल गोरखामा उपचारका लागि…
रास्वपा को लहर बैतडीमा पनि फैलिँदै,शिबनाथ गाउपालिकाको सभापतिमा साउद चयन
बैतडी–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को शिवनाथ गाउँपालिका समितिको सभापतिमा मोहनसिंह साउँद चयन भएका छन् । शिवनाथ गाउँपालिका वडा नं ३ साउँगडा बजारमा भएको भेलाले साउँदको अध्यक्षतामा ९ सदस्यीय समिति चयन गरेको हो । उक्त समितिको सचिवमा दशरथ महता चयन भएका…
अछामको साँफे बजारमा आगलागी,१० पसल जलेर नष्ट
बैतडी : अछामको प्रमुख व्यापारिक केन्द्र साँफेहाट बजारमा शनिबार बिहान भएको भीषण आगलागीमा १० वटा पसल पूर्ण रूपमा जलेर नष्ट भएका छन्। विहान करिब ३:३० बजे साँफेबगर नगरपालिका–३ स्थित सुवेच्छा होटलबाट सुरु भएको आगलागीले क्षणभरमै आसपासका पसलहरूमा डढेलो सरह…
बैतडी पाटन महोत्सवको समय ३ दिन थपियो
बैतडीको पाटनमा जारी बैतडी पाटन महोत्सवको समय तीन दिन बढ्ने भएको छ। बैशाख २ गतेबाट १० गतेसम्म सञ्चालन हुने महोत्सव तीन दिन थप गरिएको आयोजक नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष हरिष प्रशाद जोशीले बताए। पछिल्ला दिनहरुमा दर्शक बढदै गएकाले समय बढाउने निर्णय भएको…
कक्षा १२ को वार्षिक परीक्षा नसर्ने
बैतडी : कक्षा १२ को वार्षिक परीक्षा नसर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको आज बसेको बैठकले परीक्षा नसार्ने निर्णय गरेको हो । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्षमा महाश्रम शर्माले परीक्षाका लागि तयारी भइसकेकाले तोकिएकै मितिमा परीक्षा गर्ने निर्णय गरिएको…
बैतडीको सुर्नया गाउपालिकाले उत्कृष्ट हुने विद्यार्थीको नाम सार्वजनिक गर्यो
हरिशचन्द्र भाट बैतडी: बैतडीको सुर्नया गाउपालिका ले प्रथम,दितिय र तृतिय हुने विद्यार्थीको नाम सार्वजनिक गरेको छ। सुर्नया गाउपालिका ले लिएको कक्षा ०८ को वार्षिक परिक्षामा उत्कृष्ट हुने विद्यालय र विद्यार्थीहरुलाई सार्वजनिक गरेको हो। प्रथम भुवनेश्वर मावि…
बसको ढोकाबाट खसेर बैतडीमा एक जना शिक्षकको मृत्यु
बैतडी : विद्यार्थी भर्नाका लागि प्रचारमा गएको बसको ढोकाबाट खसेर एक जना शिक्षकको मृत्यु भएको छ । शनिवार साँझ दार्चुलाको गोकुलेश्वर स्थित चौलानी बोडिङ्ग स्कुलको प्रचारप्रसारमा गएका शिक्षकको महाकाली राजमार्ग अन्तरगत डिलाशैनी गाउँपालिका ६ बाँगावगरमा बसको…
क्षतिपूर्ति दिने सहमति पछि बिष्टको शब उठाइयो
बैतडी : बैतडीमा अटो दुर्घटनामा घाइते भएर धनगढीकाे माया मेट्राे अस्पतालमा उपचारका क्रममा धनगढीमा मृत्यु भएका २५ वर्षीय अन्तराम विष्टकाे शव उठाइएको छ । सिगास गाउँपालिका–९ बाजपानीका विष्टकाे परिवारलाई क्षतिपूर्ति दिने सहमतिपछि शव उठाएर परीक्षणका लागि सेती…
श्रीमती माथि कुटपिट गरि श्रीमान फरार
बैतडी : कैलालीमा श्रीमतीमाथि कुटपिट गरेर एक जना फरार भएका छन् । गौरीगंगा नगरपालिका–९ का खकेन्द्र जैशीले श्रीमतीमाथि कुटपिट गरेर कानको जाली फुटाएको आरोप लागेको छ । जैशीलाई कारवाहीको माग गर्दै उनकी श्रीमतीले इलाका प्रहरी कार्यालय मसुरियामा निवेदन दिएकी…
बैतडीको पत्ताल भुवनेश्वर धाम बिकाश निर्माणका कामले भरिँदै
बैतडीको पत्ताल भुवनेश्वर धाम अहिले बिकाश निर्माणका कामहरुले भरिँदै छ। जिल्लाको सुर्नया गाउपालिका वडा नम्बर ०२ मा अवस्थित श्रि पत्ताल भुवनेश्वर धाममा अहिले मन्दिर निर्माण को काम भइरहेको सुर्नया गाउपालिका वडा नम्बर०२ का वडा अध्यक्ष गणेश बिष्टले बताउनु भयो।…
आफैले पालेको रागोँले हान्दा धनगढीमा एक किशोरी गम्भीर घाइते,
बैतडी:धनगढीमा आफैले पालेको रागोँले हानेर एक किशोरीलाई गम्भीर घाइते बनाएको छ । धनगढी उपमहानगरपालिका–१७ को पथरी बस्ने १५ वर्षीया ज्वती चौधरीलाई घरमा पालेको रागोँले हानेर गम्भीर घाइते बनाएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब…
बैतडीको सुर्नया०४ मा इन्टरनेट सेवा ठप्प,स्थानिय सरकारलाई छैन चाँसो
बैतडी : बैतडीको सुर्नया गाउपालिका ०४ मा इन्टरनेट चलाउन डाँडा काँडा चड्नु पर्ने बाध्यता आएको छ। पछिल्लो केहि दिन यता सुर्नया गाउपालिका वडा नम्बर ०३ बिजुलमा रहेको नेपाल टेलिकम को टावरले काम गर्न छोडे पछि समस्या उत्पन्न भएको सुर्नया गाउपालिका वडा नम्बर ०४…
आजदेखि देशभरका सामुदायिक बिद्यालयमा भर्ना अभियान सुरू
बैतडी : आजदेखि देशभरमा भर्ना अभियान सुरू भएको छ । भर्ना अभियानको योजना तय गरी सरकारले मातहतका निकायमा अभियान सफल बनाउन निर्देशन दिएको छ । तर शिक्षकहरू आन्दोलनमा रहेका कारण भर्ना अभियान प्रभावित हुने देखिएको छ । जनक शिक्षा सामग्री केन्द्रले यो वर्षको…
बैतडीको सुर्नया ०४ सन्सेरीमान्डौमा लागेको नयाँ वर्ष बिशेष(बिशु मेला)सम्पन्न
हरिशचन्द्र भाट बैतडी: बैतडीको सुर्नया गाउपालिका ०४ स्थित सन्सेरीमान्डौमा बिसु बिषेश मेला सम्पन्न भएको छ।नया बर्ष २०८२ को अवसर पारि उक्त ठाउँमा आज मेला लागेको हो।हरेक वर्ष जस्तै यो वर्ष पनि आज बैषाख १ गते (बिशु-मेला)लाग्ने गरेको सन्सेरीमान्डौ बजारका युबा…
बाग्लुङको तमानखोला गाउँपालिका ०२मा जिप दुर्घटना,५जना घाइते
बैतडी-बागलुङको तमानखोला गाउँपालिका २ कटेरिमा पिकअप जिप दुर्घटना भएको छ । बोङगादोभान देखि बराहताल जादै गरेको ग १ ज ५७०५ नम्बरको जिप दुर्घटना हुँदा ५ जना गम्भीर र अन्य सामान्य घाइते भएका छन । घाइतेलाइ उपचारको लागि बुर्तिबाङ अस्पताल लगिदै गरेको प्रहरीले…
आजबाट नयाँ वर्ष २०८२ आरम्भ,हर्षोल्लासका साथ मनाइँदै
बैतडी-आज विक्रम संवत् २०८२ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ ।आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको…
राम बिष्ट जक्सन बरायलको दोस्रो गीत पाइन्ट टिसट जनलाए भिडियो सहित सार्बजनिक
बैतडी : बैतडीको सुर्नया गाउपालिका घर भएका नवोदित गायक राम बिष्ट जक्सन बरायलको दोस्रो गीत पाइन्ट टिसट जनलाए भिडियो सहित सार्बजनिक भएको छ। उक्त गीतको आवाजमा गायक बिष्ट संगै गायिका रेखा जोशीले साथ दिएकी छिन भने गीतको शब्द रहिश आरडी लय गायक बिष्ट को नै रहेको…
नेपाल टि२० सिरिजको फाइनलमा,उपाधिका लागी भोलि कुबेतको सामना गर्ने
बैतडी : हङकङले ९ ओभरमा ३ विकेट गुमाएर ६९ रन बनाउँदा वर्षा भएपछि खेल रोकिएको थियो । वर्षा नरोकिएपछि दुवै टोलीले समान १ अंक बाँडेका हुन् । नेपालले ३ खेलबाट ५ अंक जोड्दै फाइनल यात्रा तय गर्यो । यस्तै ३ खेलबाट ४ अंक जोड्दै कुवेतले पनि फाइनलमा स्थान सुरक्षित…
अछाममा टाउको नभएको शब फेला
बैतडी-अछामको ढकारी गाउपालिका०२ स्थित चाइराखोलामा शुक्रबार एक महिलाको टाउको नभएको अवस्थामा शव फेला परेको छ।टाउको नभएको हुदा शवको पहिचान खुल्न सकेको छैन। प् स्थानीयवासीले चाइराखोलाको छेउमा शंकास्पद अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। खबर पाउनासाथ…
जन अपडेट डट कमका प्रबन्ध निर्देशक निराज रानाभाटलाई नेपाल डेरी एसोसिएशनद्वारा सम्मानित
बैतडी : जन अपडेट मिडिया एण्ड एडभर्टाइजमेन्ट प्रा.लि. द्दारा संचालित जन अपडेट डट कम प्रबन्ध निर्देशक निराज रानाभाटलाई नेपाल डेरी एसोसिएशनले सम्मान गरेको छ । राजधानी काठमाडौंको नयाँ बानेश्वरस्थित अलकोभ होटलमा ‘ नियमित मोही सेवन, स्वस्थ र फुर्तिलो जीवन ’…
बैतडीको पाटनमा बैशाख २ गते देखि १० गते सम्म महोत्सव लाग्ने
बैतडी : बैतडीमा महोत्सव लाग्ने भएको छ, बैतडीको पाटनमा बैशाख २ गते देखि १० गते सम्म महोत्सव लाग्ने भएको हो। च्याम्बर अफ कमर्स बैतडीको आयोजना र क्वालिटी आल्मुनियम स्टिलको मुख्य प्रायोजनमा उक्त कार्यक्रम भइरहेको हो। स्थानीय उत्पादनलाई जोड दिने र स्थानीय…