बैतडीको पुर्चौडी नगरपालिकाले तिन दिने बृहत निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने
हरिशचन्द्र भाट बैतडी : बैतडीको पुर्चौडी नगरपालिकाले तिन दिने बृहत निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ।बैतडी समाज कैलाली र पुर्चौडी नगरपालिकाको सयुक्त आयोजनामा बैशाख महिनाको ५,६ र ७ गते पुर्चौडी बहुमुखी क्याम्पसको प्राङगणमा हुने पुर्चौडी…
गुल्मीको सिमीचौरमा स्काभेटर दुर्घटना,चालक घाइते
बैतडी : गुल्मीको सिमीचौरमा स्काभेटर दुर्घटना भएको छ । दुर्घटनामा चालक दाङ लमही नगरपालिका–१ का ३० वर्षीय यंकबहादुर मगर घाइते भएका छन । उहाँको टाउको, ढाड र दाँया खुट्टामा चोट लागेकाले गुल्मी अस्पताल तम्घासमा उपचार भइरहेको प्रहरीले जनाएको छ…
गाउँ गाउँमा सिहं दरबार,वडा र पालिकाबाट दोहोरो भत्ता,मोटरसाइकल हुँदा हुँदै भाडामा गाडी
बैतडी,सुर्नया:बैतडीको सुर्नया गाउपालिका अहिले विवादमा तानिएको छ।महालेखापरीक्षक ले सार्बजनिक गरेको प्रतिबेदन मा सुर्नया का जनप्रतिनिधि र क्रमचारीहरूले पाउनु पर्ने रकम भन्दा धेरै लिएइको पाइए पछि अहिले सुर्नया गाउपालिका को चर्को बिरोध भइरहेको हो।महालेखा…
महालेखा परिक्षकको प्रतिवेदन:सुर्नयाका जनप्रतिनिधीहरुले आर्थिक पारदर्शीता राख्न सकेनन,
बैतडी : बैतडीको सुर्नया गाउँपालिकामा बेथिती बढेको छ । महालेखा परिक्षकको कार्यालयको प्रतिवेदन अनुसार सुर्नयाका जनप्रतिनिधीहरुले आर्थिक पारदर्शीता राख्न सकेका छैनन् । महालेखा परिक्षकको कार्यालयले सार्वजनिक गरेको २०८० सालको प्रतिवेदन अनुसार दोहोरो भत्ता,…
नेपाली राष्ट्रिय क्रिकेट टोली आज हङकङ जाँदै,बुधबार देखि खेलहरु सुरु हुने
बैतडी : हङकङमा हुने चारदेशीय टि ट्वान्टी आई सिरिजमा भाग लिन जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरिएको छ। आज नेपाल क्रिकेट संघ (क्यान) का उपाध्यक्ष रोशन सिंह राउत तथा पदाधिकारीले टोलीलाई बिदाइ गरे। बुधबार सुरु हुन सिरिजको लागि टोली ज्ञानेन्द्र…
बझाङमा ‘करेन्ट’ लगाएर गाईको ह’त्या गरेपछि,,
बैतडी : बझाङमा ‘करेन्ट’ लगाएर गाईको ह’त्या गरिएको छ । जिल्लाको जयपृथ्वी नगरपालिका–१ कैलाश स्थित एकजनाले जिउँदै गाईलाई करेन्ट लगाएर मा’रेको हो । स्थानीयका अनुसार ग्याविन तारको पासो लगाएर बिद्युत् प्रशारण लाइनको करेन्ट तारमा…
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने कारागार चलान
बैतडी- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने कारागार चलान भएका छन् । रूपन्देही जिल्ला अदालतले उनलाई सोमबार भैरहवा कारागार चलान गरेको हो । अदालतका सूचना अधिकारी पदम अर्यालले लामिछानेलाई कारागार चलान गरिएको जानकारी दिए । ‘जिल्ला प्रहरी…
पत्रकारहरु बसेको टेन्टमा इजरायली बम आक्रमण, ०२ जनाको मृत्यु, ०७ घाइते
काठ्मान्डौ: जरायली सेनाले गाजाको खान युनिसस्थित नासेर अस्पताल नजिकै पत्रकारहरू बसेको टेन्टमा बम आक्रमण गर्दा कम्तीमा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । यसअघि इजरायली सेनाले केन्द्रिय डेइर अल–बलाहका पाँच वटा बस्तीका बासिन्दालाई तत्काल…
१५ औं बझाङ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता केदार स्यु गाउपालिकाको झोतामा उद्घाटन
बैतडी : १५ औं बझाङ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता झोतामा उद्घाटनस्वास्थका लागि खेलकुद रास्ट्रका लागि खेलकुद बझाङको एकता , खेलकुद बिकाशका लागि हाम्रो प्रतिबद्धता ´´ भन्ने मुल नाराका साथ बझाङ जिल्लाको केदारस्यूँ गाउँपालिकास्थित झोता बजारमा…
अफ्गानिस्तानको नेपाल सामु मध्यम चुनौती
बैतडी-मुलपानी मैदानमा जारी खेलमा टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा अल आउट हुँदै १ सय ६८ रन मात्र बनायो। आज अफगानिस्तानका खेलाडीहरूले ब्याटिङमा संघर्ष गरे। अफगानिस्तान विरूद्ध नेपालले राम्रो सुरुवात गर्यो। ३८ रन जोड्दा उसले ४ विकेट गुमाइसकेको…
धादिङ सेवा समाज कतारले बृहत सांस्कृतिक नयाँ वर्ष धमाका २०८२ गर्दै,लोक गायक मिलन लामा जाने
राजु लामा (दोहा,कतार)-नेपाली नयाँ वर्ष २०८२ को शुभ अवसर पारेर आगामी अप्रिल ११ तारिख शुक्रबार बृहत साँस्कृतिक ” नयाँ वर्ष धमाका ” कार्यक्रम हुने भएको छ । “धादिङ सेवा समाज कतारको आयोजनामा, चेपाङ समुदायको सहयोगार्थ चर्चित गायक मिलन लामा…
भोलि देशैभरि सार्बजनिक बिदा
बैतडी : नेपाल सरकारले भोलि (आइतबार) सार्वजनिक बिदा दिएको छ । रामनवमीको अवसरमा सरकारले आइतबार देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो। गृह मन्त्रालयले यसअघि नै आइतबारको बिदाबारे राजपत्रमा सूचना प्रकाशित गरिसकेको छ । चैत २४ गते आइतबार राम नवमीको अवसर…
बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा पशु बलिसहित शनिबार जात्रा सम्पन्न
बैतडी : बैतडीको दशरथचन्द नगरपालिका–२ स्थित प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा पशु बलिसहित शनिबार जात्रा सम्पन्न भएको छ । उक्त मन्दिरमा हरेक बर्ष वासन्तिक नवरात्रमा पनि पशु बलिसहित जात्रा लाग्ने गरेको छ । प्रतिपदादेखि पूजाआजा शुरु भइ चैत्राष्टमीका दिन…
चिन संगको व्यापार घाटा घटाउनु पर्छ:मन्त्री भन्डारी
बैतडी : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले चीनसँगको व्यापारमा नेपालको ठूलो व्यापार घाटा रहेकाले घटाउनुपर्नेमा जोड दिएका छन् । नेपाल हिमालय सीमापार वाणिज्य सङ्घको २५औँ वार्षिक साधारणसभा तथा रजत जयन्ती समारोहलाई सम्बोधन गर्दै उनले यसलाई कम…
हङकङ सिरिजका लागी नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको घोषणा
बैतडी : नेपाल क्रिकेट संघ(क्यान) ले शनिवार रोहित पौडेलको कप्तानीमा १४ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो । २० सदस्यीय बन्द प्रशिक्षणमा रहेको टोलीबाट अन्तिम छनोट गरिएको हो । बन्द प्रशिक्षणमा रहेका किरण ठगुन्ना, अर्जुन घर्ती, रुपेश सिंह, सन्दीप जोरा,…
बैतडी जिप दुर्घटना अपडेट,एक जनाको मृत्यु
बैतडीमा जीप दुर्घटना हुँदा एक जनाकाे मृत्युु भएकाे छ। देहिमाण्डौबाट गिरेगडा तर्फ गइरहेको बिएसी ५६५९ नम्बरको बोलेरो जीप शुक्रबार राति दशरथचन्द नगरपालिका ११ को नानीगाड भन्ने स्थानमा दुर्घटनामा परेको थियाे । दुर्घटनामा परी पञ्चेश्वर गाउँपालिका ५ का ५४…
सुर्नयाले कक्षा ८ को परीक्षाको नतिजा प्रकाशित गर्यो,पालीगडा र चौथली निल
बैतडी : बैतडीको सुर्नया गाउँपालिकाले कक्षा ८ को पालिकास्तरीय परीक्षाको नतिजा प्रकाशित गरेको छ । पालिकाले एक सूचना प्रकाशित गर्दै परिक्षाफल सार्वजनिक गरेको हो । प्रकाशीत परीक्षाफलअनुसार ३९६ विद्यार्थी मध्ये १९८ जना मात्रै उत्तिर्ण भएका छन् । परीक्षा…
नेपाल सुपर लिग (एनएसएल) सिजन ३ को अवसरमा एनसेलले दुई आकर्षक अफरहरू संचालनमा
बैतडी : नेपाल सुपर लिग (एनएसएल) सिजन ३ को अवसरमा एनसेलले दुई आकर्षक अफरहरू संचालनमा ल्याएको छ । यी अफरहरू अन्तर्गत ग्राहकले सधैं अन रिन्युअल प्याकहरुमा दोब्बर डेटा र साना डेटा प्याकहरूमा बोनस सेवाहरू पाउँछन् । यी दुवै अफरहरू बिहीबारबाट लागू भएका छन् र…
बैतडी जिल्ला स्तरिय राष्टपति रनिङ शिल्ड बैशाख ३ गते देखि,पुर्चौडीमा हुने
बैतडीमा १५ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आगामी वैशाख पहिलो साता पुर्चौडी नगरपालिकामा हुने भएको छ ।जिल्ला खेलकुद समितिका अध्यक्ष चमन कुमार भण्डारीका अनुसार प्रतियोगिता वैशाख ३ देखि ५ गतेसम्म पुर्चौडीको विशाल पार्क खेलमैदानमा हुने भएको…
केएमसी को स्वबियुमा सचिब पदका लागी लवदेबको उम्मेद्वारी किन?
बैतडी : बैतडी जिल्लाको सुर्नया गाउँपालिका घर भएका लबदेव धामी पढाइ सँगसँगै अतिरिक्त क्रियाकलापमा अगाडि छन्।नयाँ सोच, योजना र उदेश्यसहित केही गर्छु भन्ने भावना भएका धामी हाल कैलाली बहुमुखी क्याम्पसमा स्नाकोत्तर तह ५ औँ सेमेस्टरमा पत्रकारीता बिषय लिएर…
बैतडी जिल्ला अस्पताल ब्यबस्थापन समितिको कार्यकाल सकिए संगै आज एक कार्यक्रम का बिच बिदाई
बैतडी जिल्ला अस्पताल ब्यबस्थापन समितिको कार्यकाल संगै आज एक कार्यक्रम का बिच ब्यवस्थापन समिति का पदाधिकारीहरुलाई बिदाई गरिएको छ। समितीको कार्यकालचैत्र महिनाको ०२ गते सकिएको भएपनि आज एक कार्यक्रम का बिच बिदाई गरिएको जिल्ला अस्पताल बैतडीका सुचना अधिकारी…