बुधबार · २८ असोज २०८३ काठमाडौं१६°C
KHABARTHALI NEWSROOM बुधबार २८ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

आइसिसी क्रिकेट विश्वकप लिग–२ मा यूएईसँग खेल्दै नेपाल, ‘बदला’ लिने मौका

हरिशचन्द्र भाट
समाचार प्रमुख २५० समाचार · वरिष्ठ लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • काठमाण्डौ :आइसिसी क्रिकेट विश्वकप लिग–२ मा नेपालले आफ्नो २१औँ खेलमा यूएईको सा’मना गर्दैछ।
  • यी दुई टिमबीचको खेल आज बिहान साढे ९ बजेदेखि कीर्तिपुरस्थित त्रिवि स्टेडियममा सुरु हुनेछ।
  • श्रृंखलामा नेपाल यूएईलाई हराएर विजयी सुरुवात गर्ने लक्ष्यमा छ।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।

काठमाण्डौ :आइसिसी क्रिकेट विश्वकप लिग–२ मा नेपालले आफ्नो २१औँ खेलमा यूएईको सा’मना गर्दैछ। यी दुई टिमबीचको खेल आज बिहान साढे ९ बजेदेखि कीर्तिपुरस्थित त्रिवि स्टेडियममा सुरु हुनेछ।

श्रृंखलामा नेपाल यूएईलाई हराएर विजयी सुरुवात गर्ने लक्ष्यमा छ। लिग–२ मा यी दुवै टिम हाल दबा’बमा छन्। ताजा स्थितिमा नेपाल सातौं र यूएई आठौँ स्थानमा छ। नेपालले २१ म्याच खेल्दासम्म १३ मा हार तथा पाँच खेलमा मात्र जित निकालेको छ। यस्तै, नेपालले दुई खेलमा अंक बाँडेको छ।

उता पुछारमा रहेको यूएईले २० म्याच खेल्दासम्म १५ मा हार तथा पाँच म्याचमा जित दर्ता गरेको छ। शीर्ष चारमा रहेर सिधै विश्वकप छनोट खेल्न नेपाल र यूएईका लागि अब हरेक खेल निर्णायक हुने छन्।

त्यसकारण नेपाली टिम घरेलु मैदानमा हुने यस सिरिजमा सानदार पुनरागमन गर्दै अंक तालिकामा अघि बढ्न चाहन्छ। यूएई पनि नेपाललाई हराएर लय समात्ने योजनामा छ।

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।