मंगलबार · २० असोज २०८३ काठमाडौं१७°C
KHABARTHALI NEWSROOM मंगलबार २० असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

दैलेखमा प्रचण्डलाई काँक्रो उपहार

हरिशचन्द्र भाट
समाचार प्रमुख २३९ समाचार · वरिष्ठ लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • बैतडी : नेकपा माओवादी केन्द्रका अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई एक किसानले काँक्रो उपहार दिएका छन् ।
  • मध्यपहाडी लोकमार्ग केन्द्रित माओवादी केन्द्रको जनअभियानका क्रममा दैलेख सदरमुकाम जाँदै गर्दा चामुण्डा बिन्द्रासैनी नगरपालिका–६, जम्बुकाँधमा स्थानीय किसान नगेन्द्र खड्काले अध्यक्ष प्रचण्डलाई काँक्रो उपहार दिएका हुन् ।दैलेखमा प्रचण्डलाई काँक्रो उपहार खेती–किसानीमार्फत जीवन निर्वाह गर्दै आएका खड्काले आफ्नै मिहिनेतले उब्जाएको काँक्रो प्रचण्डलाई उपहार दिएका हुन् ।
  • उनले प्रचण्डलाई आफैंले उब्जाएको काँक्रो उपहार दिन पाउँदा खुसी लागेको बताए ।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।


बैतडी : नेकपा माओवादी केन्द्रका अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई एक किसानले काँक्रो उपहार दिएका छन् । मध्यपहाडी लोकमार्ग केन्द्रित माओवादी केन्द्रको जनअभियानका क्रममा दैलेख सदरमुकाम जाँदै गर्दा चामुण्डा बिन्द्रासैनी नगरपालिका–६, जम्बुकाँधमा स्थानीय किसान नगेन्द्र खड्काले अध्यक्ष प्रचण्डलाई काँक्रो उपहार दिएका हुन् ।
दैलेखमा प्रचण्डलाई काँक्रो उपहार

खेती–किसानीमार्फत जीवन निर्वाह गर्दै आएका खड्काले आफ्नै मिहिनेतले उब्जाएको काँक्रो प्रचण्डलाई उपहार दिएका हुन् । उनले प्रचण्डलाई आफैंले उब्जाएको काँक्रो उपहार दिन पाउँदा खुसी लागेको बताए ।

खड्का माओवादी केन्द्रनिकट किसान संगठनमा आवद्ध रहेको बताइएको छ ।

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।