सोमबार · १९ असोज २०८३ काठमाडौं१८°C
KHABARTHALI NEWSROOM सोमबार १९ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

चालक गणेश महरा मृत्यु प्रकरण,छानबिनको माग गर्दै किटानी जाहेरी

हरिशचन्द्र भाट
समाचार प्रमुख २३९ समाचार · वरिष्ठ लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • बैतडी : बैतडीको पाटन नगरपालिका वडा नं ८ राङ्गाजुजौँनाका ४५ वर्षीय सवारी चालक गणेश महराको मृत्यु प्रकरणको छानबिनको माग गर्दै किटानी जाहेरी परेको छ ।मृतकक महराका छोरा कृष्णले स्थानीय नरेन्द्र महराको नाममा किटानी जाहेरी दिएका छन् ।
  • नरेन्द्रले मृतक गणेशको घाटीमा समातेर टाउको सिमेन्टको भित्तामा ठोकेर घाइते बनाएको जाहेरीमा उल्लेख छ ।अर्का स्थानीय दान सिंह महरा र कमल सिंह महरालाई पनि झिकाएर अनुसन्धान गरिनुपर्ने जाहेरीमा उल्लेख छ ।यही बैसाख २ गते घर नजिकै सडकमा लडेर घाइते भएको भन्दै ११ दिनपछि बैसाख १३ गते धनगढीको माया मेट्रो अस्पतालमा भर्ना गरिएको थियो ।
  • उपचारकै क्रममा अस्पतालले अक्सिजनसहित सोमबार घर पठाएको र मंगलबार महराको मृत्यु भएको आफन्तले बताएका छन् ।घटना संकास्पद रहेको भन्दै शवको पोष्टमाटन गरी अनुसन्धान गरिनुपर्ने आफन्तले माग गरेका छन् ।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।


बैतडी : बैतडीको पाटन नगरपालिका वडा नं ८ राङ्गाजुजौँनाका ४५ वर्षीय सवारी चालक गणेश महराको मृत्यु प्रकरणको छानबिनको माग गर्दै किटानी जाहेरी परेको छ ।
मृतकक महराका छोरा कृष्णले स्थानीय नरेन्द्र महराको नाममा किटानी जाहेरी दिएका छन् । नरेन्द्रले मृतक गणेशको घाटीमा समातेर टाउको सिमेन्टको भित्तामा ठोकेर घाइते बनाएको जाहेरीमा उल्लेख छ ।
अर्का स्थानीय दान सिंह महरा र कमल सिंह महरालाई पनि झिकाएर अनुसन्धान गरिनुपर्ने जाहेरीमा उल्लेख छ ।
यही बैसाख २ गते घर नजिकै सडकमा लडेर घाइते भएको भन्दै ११ दिनपछि बैसाख १३ गते धनगढीको माया मेट्रो अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा अस्पतालले अक्सिजनसहित सोमबार घर पठाएको र मंगलबार महराको मृत्यु भएको आफन्तले बताएका छन् ।
घटना संकास्पद रहेको भन्दै शवको पोष्टमाटन गरी अनुसन्धान गरिनुपर्ने आफन्तले माग गरेका छन् । शव २ दिनदेखि जिल्ला अस्पताल बैतडीमा राखिएको छ ।

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।