सोमबार · १९ असोज २०८३ काठमाडौं१९°C
KHABARTHALI NEWSROOM सोमबार १९ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

बाशुदेब माध्यमिक विद्यालय ‘नमुना विद्यालय’का लागी छनोट

हरिशचन्द्र भाट
समाचार प्रमुख २३९ समाचार · वरिष्ठ लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • बैतडी : सुर्नया गाउपालिका –०२, लिस्किटामा अवस्थित बाशुदेब माध्यमिक विद्यालय ‘नमुना विद्यालय’का लागी छनोट भएको छ।
  • सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले बिहीबार सूचना प्रकाशित गर्दै सुदूरपश्चिमका ३२ वटा विद्यालयलाई निर्वाचन क्षेत्र स्तरीय नमुना विद्यालयको रूपमा छनोट गरिएको जानकारी दिएको हो।
  • छनोटमा परेका विद्यालयहरूको समग्र शैक्षिक तथा भौतिक पूर्वाधार विकासका लागि गुरुयोजना (मास्टर प्लान) तयार गर्न भनिएको छ।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।

बैतडी : सुर्नया गाउपालिका –०२, लिस्किटामा अवस्थित बाशुदेब माध्यमिक विद्यालय ‘नमुना विद्यालय’का लागी छनोट भएको छ। सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले बिहीबार सूचना प्रकाशित गर्दै सुदूरपश्चिमका ३२ वटा विद्यालयलाई निर्वाचन क्षेत्र स्तरीय नमुना विद्यालयको रूपमा छनोट गरिएको जानकारी दिएको हो।

छनोटमा परेका विद्यालयहरूको समग्र शैक्षिक तथा भौतिक पूर्वाधार विकासका लागि गुरुयोजना (मास्टर प्लान) तयार गर्न भनिएको छ। मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम अघि उक्त गुरुयोजना मन्त्रालयमा पेश गर्न सम्बन्धित विद्यालयहरूलाई आग्रह गरेको छ।

बाशुदेब माध्यमिक विद्यालयको छनोटले सुर्नया क्षेत्रको शैक्षिक क्षेत्रलाई थप सशक्त बनाउने विश्वास लिइएको छ।

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।