सोमबार · १९ असोज २०८३ काठमाडौं२१°C
KHABARTHALI NEWSROOM सोमबार १९ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

डडेल्धुराको नवदुर्गामा जिप दुर्घटना,२ जना घाइते

हरिशचन्द्र भाट
समाचार प्रमुख २३९ समाचार · वरिष्ठ लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • बैतडी : डडेल्धुराको नवदुर्गा गाउँपालिका–५ स्थित चामाचौडमा मंगलबार साँझ जिप दुर्घटनामा दुई जना घाइते भएका छन्।
  • से १ ज ७३८ नम्बरको जिप सदरमुकामबाट बिजयसैनी यात्रु छोडेर घरतर्फ जाने क्रममा दुर्घटना हुँदा चालक नवदुर्गा– ५ चौडका जिप चालक ३५ वर्षीय रामबहादुर साउद र जिपमा सवार नवदुर्गा–५ कणेलीका २७ वर्षीय भरत विक घाइते भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।
  • जिप सडकबाट २५० मिटर तल खसेको र दुर्घटनामा घाइते भएका दुवै जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक डम्बर विष्टले जानकारी दिए।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।

बैतडी : डडेल्धुराको नवदुर्गा गाउँपालिका–५ स्थित चामाचौडमा मंगलबार साँझ जिप दुर्घटनामा दुई जना घाइते भएका छन्।

से १ ज ७३८ नम्बरको जिप सदरमुकामबाट बिजयसैनी यात्रु छोडेर घरतर्फ जाने क्रममा दुर्घटना हुँदा चालक नवदुर्गा– ५ चौडका जिप चालक ३५ वर्षीय रामबहादुर साउद र जिपमा सवार नवदुर्गा–५ कणेलीका २७ वर्षीय भरत विक घाइते भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

जिप सडकबाट २५० मिटर तल खसेको र दुर्घटनामा घाइते भएका दुवै जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक डम्बर विष्टले जानकारी दिए। उनका अनुसरा घाइते दुवैको अवस्था मध्यम रहेको छ।

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।