मंगलबार, ८ मंसिर २०८३Tuesday, 24 November 2026
काठमाडौं ८°काठमाडौं --°

khabarthali

देशमा केहि गर्छु भनेर विदेश जाने सपना त्यागेका कैलालीका ढकाल अहिले ड्रागन खेतीमा व्यस्त

हरिशचन्द्र भाट
शेयर गर्नुहोस्:फेसबुकएक्सभाइबरमेसेन्जरटेलिग्रामलिङ्क्डइनइमेल
१.१ हजार पटक ० १ मिनेट पढाइ
देशमा केहि गर्छु भनेर विदेश जाने सपना त्यागेका कैलालीका ढकाल अहिले ड्रागन खेतीमा व्यस्त

बैतडी : कैलालीको लम्की चुहा नगरपालिका वडा नम्बर १ मा बसोबास गर्ने गणेशप्रसाद ढकाल अहिले ड्राइगन खेतीमा व्यस्त रहेका छन्। विदेश जाने सपना त्यागेर उनी देशमा केही गर्छु भनेर ड्रागन खेतीतिर लागेका हुन् अहिले उनी ड्रगन खेतीबाटै आफ्नो परिवारको जीवनयापन चलाइरहेका छन् विदेश नगएर पनि देशमा केही गर्न सकिन्छ भन्ने उहाँ एक उदाहरणको पात्र बन्न सफल हुनुभएको छ तीन वर्ष पहिलेदेखि ड्रागन खेतीमा लाग्नुभएका उहाँ अहिले खेतीतिरै व्यस्त हुनुहुन्छ। उहाँ भन्नुहुन्छ देशमा केही गर्ने अठोट राखे सबै काम गर्न सकिने उहाँको बताउनुहुन्छ l

उहाँले ड्रागन खेतीबाट मनज्ञ आम्दानी गरेको पनि बताउनुभयो। युवाहरूको जोश र जाँगर भए देशमा पनि केही गरेर जीवन चलाउन सकिने उहाँको भनाइ छ। उहाँको ड्रागन का फलहरू देशका विभिन्न कुनासम्म पनि पुगिसकेका छन्।

जनमत

NPL मा उच्चस्तरीय विदेशी खेलाडीहरूको सहभागिताले नेपाली क्रिकेटमा कस्तो प्रभाव पार्छ?

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

कुल ० प्रतिक्रिया

एउटा प्रतिक्रिया छान्नुहोस् · चाहेमा पछि बदल्न सक्नुहुन्छ

लेखक

हरिशचन्द्र भाट

हरिशचन्द्र भाट खबर थलीका समाचार प्रमुख हुनुहुन्छ। उहाँ समसामयिक घटना, स्थानीय समाचार र युवा सरोकारका विषयहरूमा केन्द्रित रहेर कलम चलाउनुहुन्छ। सत्य तथ्य र सन्तुलित समाचार सम्प्रेषणमा उहाँको विशेष रुचि र दख्खल रहेको छ।

सबै समाचार (२६०)

तपाईंलाई यो पनि मन पर्न सक्छ

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन। * चिन्ह भएका ठाउँ भर्नुहोस्।

कृपया सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। घृणा फैलाउने वा अपमानजनक प्रतिक्रिया हटाइनेछ।