सोमबार · १९ असोज २०८३ काठमाडौं२१°C
KHABARTHALI NEWSROOM सोमबार १९ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

कन्चनपुरमा चट्याङ लागेर एक महिलाको मृत्यु

हरिशचन्द्र भाट
समाचार प्रमुख २३८ समाचार · वरिष्ठ लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • बैतडी : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर १२ तिल्कीमा आज बिहान चट्याङ लाग्दा एक महिलाको ज्यान गएको छ भने उनका पति घाइते भएका छन् ।
  • जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक सागर बोहराका अनुसार आज बिहान घरनजिकैको तरकारी बारीबाट तरकारी लिएर फर्कँदै गर्दा २४ वर्षीया लालमती रानामाथि चट्याङ परेको थियो ।
  • रानाको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।

बैतडी : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर १२ तिल्कीमा आज बिहान चट्याङ लाग्दा एक महिलाको ज्यान गएको छ भने उनका पति घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक सागर बोहराका अनुसार आज बिहान घरनजिकैको तरकारी बारीबाट तरकारी लिएर फर्कँदै गर्दा २४ वर्षीया लालमती रानामाथि चट्याङ परेको थियो । रानाको घटनास्थलमै मृत्यु भएको बताइएको छ । सँगै रहेका लालमतीका श्रीमान् २८ वर्षीय रतन सिंह राना चट्याङ लागेर घाइते हुँदा उपचारका लागि निसर्ग अस्पताल धनगढी लगिएको प्रहरीले जनाएको छ ।

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।