सोमबार · १९ असोज २०८३ काठमाडौं२२°C
KHABARTHALI NEWSROOM सोमबार १९ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

प्रेस स्वतन्त्रता दिवस,बैतडीमा कैदिवन्दीहरुलाई पुस्तक वितरण गरि मनाइयो

हरिशचन्द्र भाट
समाचार प्रमुख २३८ समाचार · वरिष्ठ लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • बैतडी : आज मे ३ विश्व प्रेस स्वतन्त्रता दिवस विश्वभर विभिन्न कार्यक्रमको आयोजना गरि मनाइएको छ ।
  • प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघ बैतडी शाखाले पनि जिल्ला कारागार बैतडीका कैदिवन्दीहरुलाई ज्ञानवर्धक पुस्तक वितरण गर्नुका साथै सरोकारवालाहरुसंग अन्र्तक्रिया गरेर दिवस मनाएको छ ।
  • भागवत गीता, चारवटै वेदको नेपाली सारासं, चाणक्य नीति लगायतका धार्मिक तथा अन्य ज्ञानवर्धक उपन्यास तथा जिवनीसम्बन्धि पुस्तकहरु वितरण गर्दै प्रेस स्वतन्त्रता दिवस मनाईएको नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष नरी बडुले बताउनुभयो ।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।

बैतडी : आज मे ३ विश्व प्रेस स्वतन्त्रता दिवस विश्वभर विभिन्न कार्यक्रमको आयोजना गरि मनाइएको छ । प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघ बैतडी शाखाले पनि जिल्ला कारागार बैतडीका कैदिवन्दीहरुलाई ज्ञानवर्धक पुस्तक वितरण गर्नुका साथै सरोकारवालाहरुसंग अन्र्तक्रिया गरेर दिवस मनाएको छ ।

भागवत गीता, चारवटै वेदको नेपाली सारासं, चाणक्य नीति लगायतका धार्मिक तथा अन्य ज्ञानवर्धक उपन्यास तथा जिवनीसम्बन्धि पुस्तकहरु वितरण गर्दै प्रेस स्वतन्त्रता दिवस मनाईएको नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष नरी बडुले बताउनुभयो । उहाँका अनुसार कारागार तथा कैदिवन्दीका समस्या तथा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका बारेमा समेत अन्र्तक्रिया कार्यक्रम गरिएको थियो ।

जिल्ला कारागार बैतडीका चौकीदार गणेशसिंह ऐरीले राखेका समस्या तथा मागहरुको जवाफ दिदै प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायले उक्त मागहरुको सम्वोधन गरिने बताउनुभयो । जिल्ला कारागारमा खानेपानीको अपर्याप्ततालाई छिटै हल गरिने उहाँको भनाई थियो ।

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।