बिहीबार · २२ असोज २०८३ काठमाडौं१५°C
KHABARTHALI NEWSROOM बिहीबार २२ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

उदयदेव प्रिमियर लिग २: हिमचुलीकाे शानदार सुरूआत

Manmohan singh Bist
संवाददाता ४७ समाचार · सक्रिय लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • बैतडी: बैतडीको पाटनमा जारी दोश्रो संस्करणको उदयदेव प्रिमियर लिग (युपिएल) टि २० क्रिकेट प्रतियोगितामा हिमचुली युवा सदनले शानदार सुरूआत गरेकाे छ।आज सम्पन्न पहिलाे खेलमा हिमचुलीले बनारसी युवा क्लबलाई ६ विकेटले हरायाे।जितका लागि पाएकाे १२१ रनकाे लक्ष्य हिमचुलीले १३.४ ओभरमा ४ विकेटको क्षतीमा पूरा गर्याे ।जसमा कल्पेस चन्दले अर्धशतकीय पारी खेल्दै ५७ रनकाे अविजित पारी खेले।बनारसीका निरज ऐेरले २ विकेट लिए।यसअघि श्रीकृष्ण माविको खेल मैदानमा टस जितेर पहिला ब्याटिङ गरेकाे बनारसीले १२० रनमा समेटियाे।उसका पारस महतले सर्वाधिक २७ रन जाेडे।हिमचुलीका कल्पेस चन्दले ३ र मनाेज महराले २ विकेट लिए।कल्पेस प्लेयर अफ द म्याच चुनिए ।पाटन भ्याली क्रिकेट क्लबको आयोजनामा चैत २२ गतेदेखि सुरु भएको प्रतियोगितामा आठ टाेलीको सहभागीता रहेकाे छ।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।

बैतडी: बैतडीको पाटनमा जारी दोश्रो संस्करणको उदयदेव प्रिमियर लिग (युपिएल) टि २० क्रिकेट प्रतियोगितामा हिमचुली युवा सदनले शानदार सुरूआत गरेकाे छ।
आज सम्पन्न पहिलाे खेलमा हिमचुलीले बनारसी युवा क्लबलाई ६ विकेटले हरायाे।
जितका लागि पाएकाे १२१ रनकाे लक्ष्य हिमचुलीले १३.४ ओभरमा ४ विकेटको क्षतीमा पूरा गर्याे ।
जसमा कल्पेस चन्दले अर्धशतकीय पारी खेल्दै ५७ रनकाे अविजित पारी खेले।
बनारसीका निरज ऐेरले २ विकेट लिए।
यसअघि श्रीकृष्ण माविको खेल मैदानमा टस जितेर पहिला ब्याटिङ गरेकाे बनारसीले १२० रनमा समेटियाे।
उसका पारस महतले सर्वाधिक २७ रन जाेडे।
हिमचुलीका कल्पेस चन्दले ३ र मनाेज महराले २ विकेट लिए।कल्पेस प्लेयर अफ द म्याच चुनिए ।
पाटन भ्याली क्रिकेट क्लबको आयोजनामा चैत २२ गतेदेखि सुरु भएको प्रतियोगितामा आठ टाेलीको सहभागीता रहेकाे छ।

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।