सोमबार · १९ असोज २०८३ काठमाडौं१७°C
KHABARTHALI NEWSROOM सोमबार १९ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका भरतको मृत्यु

Manoj Mahara
विकासकर्ता ८१ समाचार · अनुभवी लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • बैतडी: कैलालीको अत्तरियामा मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका भरत भाटको मृत्यु भएको छ।जिल्लाको गोदावरी नगरपालिका–१ धनगढी रोडमा सुदूरपश्चिम प्रदेश ०१००८ प ८९९७ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना भएको थियो।
  • उक्त दुर्घटनामा परेर मोटरसाइकल चालक दशरथचन्द न पा वडा नं.१ श्रीखण्ड, बैतडी (हाल कृष्णपुर न.पा.
  • वडा नं.१ कञ्चनपुर ) का ४० वर्षीय भरत भाट र पछाडि सवार रहेकी १७ वर्षीया छोरी अनिसा भाट घाइते भएका थिए।चालक भरतको टाउको र हातखुुट्टामा चोट लागेको थियो।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।

बैतडी: कैलालीको अत्तरियामा मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका भरत भाटको मृत्यु भएको छ।जिल्लाको गोदावरी नगरपालिका–१ धनगढी रोडमा सुदूरपश्चिम प्रदेश ०१००८ प ८९९७ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना भएको थियो। उक्त दुर्घटनामा परेर मोटरसाइकल चालक दशरथचन्द न पा वडा नं.१ श्रीखण्ड, बैतडी (हाल कृष्णपुर न.पा. वडा नं.१ कञ्चनपुर ) का ४० वर्षीय भरत भाट र पछाडि सवार रहेकी १७ वर्षीया छोरी अनिसा भाट घाइते भएका थिए।चालक भरतको टाउको र हातखुुट्टामा चोट लागेको थियो। उनको उपचारको क्रममा गएराति ११ः५ बजे माया मेट्रो अस्पताल धनगढीमा मृत्यु भएको प्रहरीले जनाएको छ। यस्तै अनिसाको हात र खुट्टामा चोट लागेको र उनको पनि उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।