समाचार
बैतडीको सुर्नया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतकाे धानुकको सरुवा
बैतडी- बैतडीको सुर्नया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतकाे सरुवा भएकाे छ । साउन १६ गते पालिकामा हाजिर भएका प्रमुख प्रसाशकीय अधिकृत बसन्त बहादुर धानुककाे पालिकाबाट निर्वाचन आयाेगमा सरुवा भएकाे हाे । सुर्नया गाउँपालिकामा …







