शनिबार · १७ असोज २०८३ काठमाडौं१८°C
KHABARTHALI NEWSROOM शनिबार १७ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

बैतडीमा मनसुनजन्य विपद्को जोखिम, २७ गतेसम्म उच्च सतर्कता अपनाउन आग्रह

हरिशचन्द्र भाट
समाचार प्रमुख २३३ समाचार · वरिष्ठ लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • असार २५ बैतडी : जल तथा मौसम विज्ञान विभागले आजदेखि २७ गतेसम्म बैतडी जिल्लालाई मनसुनजन्य विपद्को जोखिम रहेका जिल्लामध्ये समावेश गरेको छ।
  • विभागका अनुसार यस अवधिमा लगातार वर्षा भई बाढी, पहिरो, भूक्षय तथा नदी–खोलामा पानीको सतह बढ्न सक्ने सम्भावना रहेको छ।
  • यसलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय बैतडीले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।

असार २५ बैतडी : जल तथा मौसम विज्ञान विभागले आजदेखि २७ गतेसम्म बैतडी जिल्लालाई मनसुनजन्य विपद्को जोखिम रहेका जिल्लामध्ये समावेश गरेको छ।

विभागका अनुसार यस अवधिमा लगातार वर्षा भई बाढी, पहिरो, भूक्षय तथा नदी–खोलामा पानीको सतह बढ्न सक्ने सम्भावना रहेको छ। यसलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय बैतडीले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

जोखिमयुक्त क्षेत्र, नदी किनार तथा पहिरो जान सक्ने स्थानमा अनावश्यक आवतजावत नगर्न, अत्यावश्यक कामबाहेक यात्रा नगर्न तथा सम्बन्धित निकायबाट जारी हुने सूचना र निर्देशनको पालना गर्न सबैमा अनुरोध गरिएको छ।

सम्भावित विपद्ब हुन सक्ने जनधनको क्षति न्यूनीकरणका लागि सबै नागरिक सचेत र सतर्क रहन जिल्ला प्रशासन कार्यालय बैतडीले आग्रह समेत गरेको छ।

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।