सबै
विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा प्रधानाध्यापक पक्राउ, घाइते विद्यार्थीलाई उपचारका लागि धनगढी पठाइयो ।
बैतडी, असार १० । बैतडीको पुर्चौंडी नगरपालिका–९ तल्लादेहीस्थित एक विद्यालयका प्रधानाध्यापक विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका छन्। प्रहरीका अनुसार उक्त विद्यालयमा कक्षा ८ मा अध्ययनरत १२ वर्षीय एक विद्यार्थीमाथि बुधबार बिहान दुर्व्यवहार भएको…
१ मिनेट१० असार २०८३
