बुधबार · २८ असोज २०८३ काठमाडौं२४°C
KHABARTHALI NEWSROOM बुधबार २८ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

बैतडीको सिगास ०६ स्थायी घर भएका बालक कैलालीको लालपुर बाट ब्यपत्ता

हरिशचन्द्र भाट
समाचार प्रमुख २५० समाचार · वरिष्ठ लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • बैतडी : बैतडी जिल्ला सिगास गा पा ०६ लेकम भदौरे स्थायी घर भएका १६ बर्षिया एक बालक महिनौ देखि ब्यबत्ता भएका छन।
  • पढाईको लागि कैलाली जिल्ला गोदाबरी नगरपालिका ०७ लालपुर बिगत ३ बर्षदेखी मामा घरमा बस्दै आएका दुर्गाभवानी मा बि कक्षा १० मा अध्यनरत बालकृष्ण साउद ब्यबत्ता भएका प्रहरि सहायक हबल्दार बशन्त साउदले जानकारी दिनुभयो।
  • गत फागुन २७ गते बाट साइकल र पिठ्युँमा झोला सहित घरबाट निस्केका उनी हाल सम्म पनि सम्पर्क बिहिन भएको हुदा खोजी कार्यको लागि नेपाल प्रहरी लाई समेत सुचना गरिएको छ।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।

बैतडी : बैतडी जिल्ला सिगास गा पा ०६ लेकम भदौरे स्थायी घर भएका १६ बर्षिया एक बालक महिनौ देखि ब्यबत्ता भएका छन।

पढाईको लागि कैलाली जिल्ला गोदाबरी नगरपालिका ०७ लालपुर बिगत ३ बर्षदेखी मामा घरमा बस्दै आएका दुर्गाभवानी मा बि कक्षा १० मा अध्यनरत बालकृष्ण साउद ब्यबत्ता भएका प्रहरि सहायक हबल्दार बशन्त साउदले जानकारी दिनुभयो।

गत फागुन २७ गते बाट साइकल र पिठ्युँमा झोला सहित घरबाट निस्केका उनी हाल सम्म पनि सम्पर्क बिहिन भएको हुदा खोजी कार्यको लागि नेपाल प्रहरी लाई समेत सुचना गरिएको छ। भने अहिले सम्म कतै पनि सम्पर्कमा नभएकोले कहि कतै जो कोहिले पनि देख्नु भेट्टाउनू भएमा तलको नम्बरमा वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरि सहयोग गरिदिनु हुन अनुरोध समेत गरेका छन ।

९८६०३४१९५७ जितेन्द्र साउद
९८६८५५५३५६ बसन्त साउद

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।