Skip to content
Khabarthali Khabarthali Khabarthali
Khabarthali Khabarthali Khabarthali
  • समाचार
  • सूचना र प्रविधि
  • ब्लगहरू
  • कला
  • ग्याजेटहरू
  • मनोरञ्जन
  • खेलकुद
  • व्यापार
  • समाचार
  • सूचना र प्रविधि
  • ब्लगहरू
  • कला
  • ग्याजेटहरू
  • मनोरञ्जन
  • खेलकुद
  • व्यापार
Close

Search

Khabarthali Khabarthali Khabarthali
Khabarthali Khabarthali Khabarthali
  • समाचार
  • सूचना र प्रविधि
  • ब्लगहरू
  • कला
  • ग्याजेटहरू
  • मनोरञ्जन
  • खेलकुद
  • व्यापार
  • समाचार
  • सूचना र प्रविधि
  • ब्लगहरू
  • कला
  • ग्याजेटहरू
  • मनोरञ्जन
  • खेलकुद
  • व्यापार
Close

Search

खेलकुद

पाटन नगर स्तरिय रनिङ शिल्डको उपाधी कृष्ण माविले जित्यो

Unknown's avatar
By Manmohan singh Bist
२०८१ माघ १९ गते, शनिबार २०:२५ 1 Min Read
0

बैतडी : पाटन नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी कृष्ण मावि पाटनले जितेको छ । गत माघ १६ गते देखि ज्ञानेश्वर नमुना मावि पाटन ९ बिजयपुरको खेलमैदानमा सुरु भएको प्रतियोगितामा ८ स्वर्ण,३ रजत, ४ कास्य सहित १५ पदक हात पार्दै उपाधी जितेको हो ।
प्रतियोगितामा सिगास मावि पाटन ३ गुरुडा ६ स्वर्ण, ४ रजत र २ कास्य सहित द्धितिय स्थान हात पार्न सफल भएको छ । सिद्धनाथ मावि पाटन ३ सिलङगाले तृतिय स्थान हासिल गर्न सफल भएको हो ।
प्रतियोगितामा मावि तहका १५ वटा बिद्यालयहरुको सहभागिता रहेको थियो । शनिबार सम्पन्न प्रतियोगिताको उद्धघाटन माघ १६ गते नेपाल सरकारका उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी गर्नुभएको थियो ।

Unknown's avatar
Author

Manmohan singh Bist

Follow Me
Other Articles
वाशिंगटन, डी.सी.मा विमान र हेलिकप्टरको आपसमा ठोक्किएर दुर्घटना
Previous

वाशिंगटन, डी.सी.मा विमान र हेलिकप्टरको आपसमा ठोक्किएर दुर्घटना

Next

आज राष्ट्रिय प्रजातन्त्र दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

No Comment! Be the first one.

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

You May Have Missed

सबै

रास्वपा बैतडीको जिल्ला अधिवेशन शनिबार पाटनमा हुँदै

Manmohan singh Bist
By Manmohan singh Bist
२०८३ जेष्ठ २२ गते, शुक्रबार १६:०१
सबै

तित्यादेउ–चौड गोराखला सडक उद्घाटन, आवज जावतमा सहयोग पुग्ने अपेक्षा

Manmohan singh Bist
By Manmohan singh Bist
२०८३ जेष्ठ २० गते, बुधबार ०९:४७
सबै

श्री राष्ट्रिय मा.वि. फाटीगडा को ७ सदस्यीय नया विद्यालय व्यवस्थापन समिति गठन

हरिशचन्द्र भाट
By हरिशचन्द्र भाट
२०८३ जेष्ठ १३ गते, बुधबार २०:४४
सबै

२०औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेट विधाको छनोट प्रतियोगिताका मे ३१ बाट शुरुहुने ,नेपाल ग्रुप’ए’ मा

हरिशचन्द्र भाट
By हरिशचन्द्र भाट
२०८३ जेष्ठ ५ गते, मंगलवार २२:२३

हाम्रो बारेमा

बैराथ मिडिया नेटवर्क प्राइभेट लिमिटेड कम्पनी द्वारा संचालित खबर थली अनलाइन पत्रिका ।khabarthali.com

सूचना विभाग दर्ता नं : ३०५३४९/०७९/०८०

सम्पर्क: ९८४८८३५५२३, 9847530171

बिज्ञापनका लागि सम्पर्क : 9847530171 / ९८४८८३५५२३

mail@khabarthali.com

सम्पादक : लोकेन्द्र ब. टेर

संवाददाता : मनमोहन सिंह बिस्ट, हरिशचन्द्र भाट, केशब सिंह धामी, किरन महरा।

बजार, व्यवस्थापक : निर्मला महरा, 9848835523

PRIVACY POLICY

Copyright 2023 — Khabarthali. All rights reserved.