9:05 PM NPT
बैतडी --°C
|
काठमाडौं --°C
|
धनगढी --°C

बैतडीका युवा गणेश भट्ट भारतको बेङ्गलोरबाट सम्पर्कविहीन ..

बैतडीका युवा गणेश भट्ट भारतको बेङ्गलोरबाट सम्पर्कविहीन ..
पोस्ट गरिएको — ७ असोज २०८३ · १२:०३ PM
हरिशचन्द्र भाट
लेखकसमाचार प्रमुखवरिष्ठ लेखक२२३ प्रकाशित समाचार
यो समाचार शेयर गर्नुहोस्


बैतडी । बैतडीको पाटन नगरपालिका–९ घर भएका युवा गणेश भट्ट भारतको बेङ्गलोरबाट सम्पर्कविहीन भएका छन्।

केही समयदेखि परिवार तथा आफन्तजनसँग सम्पर्क हुन नसकेपछि गणेशको खोजीका लागि परिवारले सबैमा सहयोग गरिदिन आग्रह गरेको छ। उनी गएको बिहीबार देखि सम्पर्क बिहिन रहेको आफन्त प्रकाश भट्टले जानकारी दिनुभयो। उनको अवस्था र हालको स्थानबारे कुनै जानकारी प्राप्त नभएको उहाले बताएका छन्।

परिवारले गणेश भट्टलाई देख्ने वा उनको अवस्थाबारे कुनै जानकारी पाउने व्यक्तिले नजिकका आफन्त वा परिवारलाई तत्काल जानकारी गराइदिन अनुरोध समेत गरेको छ।

गणेश भट्टबारे कुनै जानकारी भएमा सम्पर्क गर्नुहोस् : ९७६९८८६८११

तपाईंको प्रतिक्रिया

यो समाचारबारे तपाईंलाई कस्तो लाग्यो?

ट्यागहरू:

यस लेखकका थप समाचार

सबै हेर्नुहोस्
पाठक संवाद

प्रतिक्रिया

सभ्य, विषयसँग सम्बन्धित र जिम्मेवार प्रतिक्रिया लेख्नुहोस्।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *

समाचार खोज्नुहोस्

खबरथली