1:34 PM NPT
ब्रेकिङ
भक्तपुरको बालकोटबाट सम्पर्कविहीन बलबीर ३ दिनपछि सकुशल फेलासुर्नया–४ मा तीज विशेष खुला देउडा प्रतियोगिता भव्य रूपमा सम्पन्न,११ देउडिया सम्मानितएमाले र कांग्रेस छाडेर डिलाशैनीमा दुई जना रास्वपामा प्रवेशउदयदेव पाटन प्रिमियर लिग सिजन-६ कात्तिक ८ देखि हुनेसुर्नया–४ को तीज विशेष देउडा प्रतियोगितामा अम्बादत्त जोशी र टिका साउद आउँदै
बैतडी --°C
|
काठमाडौं --°C
|
धनगढी --°C

भक्तपुरको बालकोटबाट सम्पर्कविहीन बलबीर ३ दिनपछि सकुशल फेला

अपडेट:
भक्तपुरको बालकोटबाट सम्पर्कविहीन बलबीर ३ दिनपछि सकुशल फेला
पोस्ट गरिएको — ३० भदौ २०८३ · ५:४० AM
हरिशचन्द्र भाट
लेखकवरिष्ठ लेखक२१७ प्रकाशित समाचार
यो समाचार शेयर गर्नुहोस्

बैतडी : भक्तपुरको बालकोट क्षेत्रबाट सम्पर्कविहीन हुनुभएका बलबीर ३ दिनपछि सकुशल फेला पर्नुभएको छ।

उहाँ सम्पर्कविहीन भएपछि परिवार, आफन्तजन तथा शुभेच्छुकहरूले खोजी तथा आवश्यक पहल गर्दै आएका थिए। तीन दिनपछि उहाँ सकुशल फेला परेका बलबीरका दाई महेन्द्र महराले जानकारी दिए।

बलबीरलाई सुरक्षित रूपमा घर फर्काउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण महानुभाव, आफन्तजन, शुभेच्छुक तथा खोजीकार्यमा साथ दिनुहुने सबैप्रति परिवारले हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेको छ।

तपाईंको प्रतिक्रिया

यो समाचारबारे तपाईंलाई कस्तो लाग्यो?

ट्यागहरू:

यस लेखकका थप समाचार

सबै हेर्नुहोस्
पाठक संवाद

प्रतिक्रिया

सभ्य, विषयसँग सम्बन्धित र जिम्मेवार प्रतिक्रिया लेख्नुहोस्।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *

समाचार खोज्नुहोस्

खबरथली