शनिबार · १७ असोज २०८३ काठमाडौं१८°C
KHABARTHALI NEWSROOM शनिबार १७ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

बैतडीको सिगासमा भैँसीले एकै बेतमा जुम्ल्याहा पाडो र पाडी जन्मायो

हरिशचन्द्र भाट
समाचार प्रमुख २३३ समाचार · वरिष्ठ लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • बैतडी।
  • बैतडीको सिगास गाउँपालिका–१, गवाडीखोलाका किसान दान सिंह बोहराको भैँसीले एकै बेतमा जुम्ल्याहा (एक पाडो र एक पाडी) जन्माएको छ।
  • ग्रामीण क्षेत्रमा यस्तो घटना विरलै हुने भएकाले स्थानीयले यसलाई चासोका साथ हेरेका छन्।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।

बैतडी। बैतडीको सिगास गाउँपालिका–१, गवाडीखोलाका किसान दान सिंह बोहराको भैँसीले एकै बेतमा जुम्ल्याहा (एक पाडो र एक पाडी) जन्माएको छ।

ग्रामीण क्षेत्रमा यस्तो घटना विरलै हुने भएकाले स्थानीयले यसलाई चासोका साथ हेरेका छन्।

दान सिंह बोहरा विगत ८–१० वर्षदेखि व्यावसायिक रूपमा कृषि तथा पशुपालन व्यवसाय सञ्चालन गर्दै आउनुभएका एक मेहनती तथा सफल किसान हुनुहुन्छ। उहाँले सञ्चालन गरेको कृषि तथा पशुपालन फर्म स्थानीयस्तरमा उदाहरणीय मानिन्छ।

स्थानीयवासीका अनुसार जुम्ल्याहा बाछाबाछीको जन्मले किसान बोहराको खुसी अझ बढाएको छ।

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।