बिहीबार · २९ असोज २०८३ काठमाडौं२१°C
KHABARTHALI NEWSROOM बिहीबार २९ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

केपी ओली र रमेश लेखक पक्राउ,क’डा सुरक्षा घेराबीच जिल्ला प्रहरी परिसर,भद्रकाली लगींदै

हरिशचन्द्र भाट
समाचार प्रमुख २५० समाचार · वरिष्ठ लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • धनगढी : नवनियुक्त प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले 'जेनजी' आ'न्दो'लन जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्दै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई प'क्रा'उ गरेको छ।
  • गृहमन्त्री सुदन गुरुङको 'मिडनाइट' निर्देशनपछि प्रहरी टोलीले ओलीलाई भक्तपुरको गुण्डु र लेखकलाई काठमाडौंस्थित निवासबाट नियन्त्रणमा लिएको हो।
  • उहाँहरूलाई अहिले क'डा सुरक्षा घेराबीच जिल्ला प्रहरी परिसर, भद्रकाली ल्याइँदैछ।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।

धनगढी : नवनियुक्त प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले ‘जेनजी’ आ’न्दो’लन जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्दै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई प’क्रा’उ गरेको छ।

गृहमन्त्री सुदन गुरुङको ‘मिडनाइट’ निर्देशनपछि प्रहरी टोलीले ओलीलाई भक्तपुरको गुण्डु र लेखकलाई काठमाडौंस्थित निवासबाट नियन्त्रणमा लिएको हो। उहाँहरूलाई अहिले क’डा सुरक्षा घेराबीच जिल्ला प्रहरी परिसर, भद्रकाली ल्याइँदैछ। मन्त्रिपरिषद्को पहिलो बैठकको निर्णयलगत्तै भएको यो प’क्रा’उले मुलुकको राजनीतिमा नयाँ मोड ल्याएको छ।

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।