बैतडी : भोलि १४ गते बालेन शाह बैतडीकाे पाटन आउने भएका छन् । जिल्लाकाे मुख्य केन्द्र पाटनसहितका विभिन्न स्थानमा भेटघाटकाे कार्यक्रम रहेकाे रास्वपा बैतडीले जनाएको छ । कैलालीबाट डाेटी , डडेल्धुरा, बैतडी हुँदै बालेन दार्चुला पुग्ने तालिका रहेको छ।
भोलि १४ गते बालेन बैतडी आउदै,,
अघिल्लो पटक यही समाचार पढ्दै हुनुहुन्थ्यो।
Quick read
समाचार संक्षेप
- बैतडी : भोलि १४ गते बालेन शाह बैतडीकाे पाटन आउने भएका छन् ।
- जिल्लाकाे मुख्य केन्द्र पाटनसहितका विभिन्न स्थानमा भेटघाटकाे कार्यक्रम रहेकाे रास्वपा बैतडीले जनाएको छ ।
- कैलालीबाट डाेटी , डडेल्धुरा, बैतडी हुँदै बालेन दार्चुला पुग्ने तालिका रहेको छ।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।
Reader reaction







पाठक प्रतिक्रिया ०