बुधबार · २१ असोज २०८३ काठमाडौं२०°C
KHABARTHALI NEWSROOM बुधबार २१ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

शिक्षा क्षेत्रमा सुधारको माग गर्दै,नेविसंघ सुर्नयाले बुझायो ज्ञापनपत्र

हरिशचन्द्र भाट
समाचार प्रमुख २४३ समाचार · वरिष्ठ लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • बैतडी : सामुदायिक विद्यालयहरूबाट अझै पनि विभिन्न शीर्षकमा शुल्क लिइरहेको भन्दै नेविसंघ सुर्नया ले विरोध जनाएको छ ।
  • शुक्रबार नेविसंघ सुर्नया का संयोजक जयन्त प्रशाद भट्टको नेतृत्वको टोलीले सुर्नया गाउपालिका को कार्यालयमा ज्ञापनपत्र बुझाएको हो ।
  • संविधानले सुनिश्चित गरेको निशुल्क शिक्षाको व्यवस्था पूर्ण रूपमा कार्यान्वयन हुनुपर्ने मागसहित ज्ञापनपत्र बुझाइएको संयोजक भट्टले जानकारी दिए ।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।

बैतडी : सामुदायिक विद्यालयहरूबाट अझै पनि विभिन्न शीर्षकमा शुल्क लिइरहेको भन्दै नेविसंघ सुर्नया ले विरोध जनाएको छ । शुक्रबार नेविसंघ सुर्नया का संयोजक जयन्त प्रशाद भट्टको नेतृत्वको टोलीले सुर्नया गाउपालिका को कार्यालयमा ज्ञापनपत्र बुझाएको हो ।

संविधानले सुनिश्चित गरेको निशुल्क शिक्षाको व्यवस्था पूर्ण रूपमा कार्यान्वयन हुनुपर्ने मागसहित ज्ञापनपत्र बुझाइएको संयोजक भट्टले जानकारी दिए ।

सुर्नया धेरैजसो सामुदायिक विद्यालयहरूले विविध नाममा शुल्क लिइरहेका छन् । नियमविपरीत लिइने यस्ता शुल्क रोक्न हामीले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हौं संयोजक भट्ट ले भन्नु भयो। ज्ञापनपत्रमार्फत नेविसंघले तत्काल शुल्क लिने कार्य रोकिएन भने आन्दोलनमा उत्रिने चेतावनीसमेत दिएको छ ।

IMG 20250523 WA0003

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।