बुधबार · २१ असोज २०८३ काठमाडौं१९°C
KHABARTHALI NEWSROOM बुधबार २१ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

मध्यराति बैतडी केन्द्रविन्दू भएर भूकम्प

हरिशचन्द्र भाट
समाचार प्रमुख २४३ समाचार · वरिष्ठ लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • बैतडी : सुदूरपश्चिमको बैतडी केन्द्रविन्दू भएर भूकम्पको धक्का महशुस गरिएको छ।
  • राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति १ बजेर ४८ मिनेट जाँदा भूकम्पकाे धक्का महशुस गरिएको हो।
  • केन्द्रका अनुसार ५.१ म्याग्निच्यूडको भूकम्प गएको हो ।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।

बैतडी : सुदूरपश्चिमको बैतडी केन्द्रविन्दू भएर भूकम्पको धक्का महशुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति १ बजेर ४८ मिनेट जाँदा भूकम्पकाे धक्का महशुस गरिएको हो।

केन्द्रका अनुसार ५.१ म्याग्निच्यूडको भूकम्प गएको हो । उक्त भूकम्पको धक्का सुदूरपश्चिमका दार्चुला, बैतडी सहित पहाडी जिल्लाहरूमा महसुस गरिएको छ ।

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।