बिहीबार · २२ असोज २०८३ काठमाडौं१६°C
KHABARTHALI NEWSROOM बिहीबार २२ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

शिक्षा मन्त्रालयले मन्त्रीपरिषद्मा पेश गर्न लागेको ७ बुँदे प्रस्ताव महासंघद्वारा अस्वीकार

Manmohan singh Bist
संवाददाता ४७ समाचार · सक्रिय लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • वैशाख, २ गते/ काठमाडौँ ।
  • आन्दोलनरत नेपाल शिक्षक महासंघले शिक्षा मन्त्रालयले मन्त्रिपरिषद्मा लैजान लागेको प्रस्ताव अस्विकार गर्ने भएको छ।
  • महासंघकी सह-अध्यक्ष तथा आन्दोलन परिचालन समितिकी अध्यक्ष नानुमाया पराजुलीले शिक्षकको हित बिपरित भन्दै मन्त्रालयले प्रस्तुत गरेका ७ बुँदे प्रस्ताव अस्विकार गर्ने बताएकी हुन्।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।

वैशाख, २ गते/ काठमाडौँ । आन्दोलनरत नेपाल शिक्षक महासंघले शिक्षा मन्त्रालयले मन्त्रिपरिषद्मा लैजान लागेको प्रस्ताव अस्विकार गर्ने भएको छ। महासंघकी सह-अध्यक्ष तथा आन्दोलन परिचालन समितिकी अध्यक्ष नानुमाया पराजुलीले शिक्षकको हित बिपरित भन्दै मन्त्रालयले प्रस्तुत गरेका ७ बुँदे प्रस्ताव अस्विकार गर्ने बताएकी हुन्।

सह-संयोजक पराजुलीले भनुन्, मन्त्रालयले प्रस्तुत गरेका ७ बुँदे प्रस्ताव ‘रेडिमेट’ मात्रै हुन, र ती मागअनुकुल छैनन्। बालविकास शिक्षकको तलबमा मात्र ३०० रुपैयाँ थप्ने जस्ता प्रस्ताव अपमानजनक भएको महासंघको भनाइ छ।

विगतको सहमति अनुसार ईसीडी, राहत, उमावि, करार, प्राविधिक धार, ग्रेड समायोजन, तहगत बढुवा, निजी विद्यालयका शिक्षक-कर्मचारीको सेवा सुविधामा समानता लगायत विषयहरू समेटिनुपर्ने माग गरिएको छ।

मन्त्रालयले आन्दोलन रोक्न दबाब दिँदै वार्ताको प्रस्ताव गरे पनि महासंघले त्यसलाई अस्वीकार गर्दै तीन प्रमुख नेता (ओली, देउवा, प्रचण्ड) र सभामुखको पहलमा मात्रै वार्तामा बस्ने स्पष्ट पारेको छ। आन्दोलन धेरै अगाडि बढेको छ । अब सबै शिक्षक कर्मचारी काठमाडौं आउनु हुन्छ,’ महासंघकी सहअध्यक्ष पराजुलीले बताएकी छन् ।

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।