बैतडीको पाटन नगरपालिकाको कार्यवाहक नगरप्रमुखको जिम्मेवारी वडा नम्बर ८ का वडाअध्यक्ष हरिश बिष्टलाई दिइएको छ । सामाजिक विकास समिति संयोजक समेत रहेका बिष्टलाई कार्यबाहक नगरप्रमुखको जिम्मेवारी दिइएको हो ।
नगरप्रमुख एक महिनादेखी नगरपालिका बाहीर रहेको र उप्रमुख पनि काम बिशेषले बाहिर जानेभएपछि आइतबारदेखी बिष्टलाई कार्यवाहकको जिम्मेवारी दिइएको नगरपालिकाले जनाएको छ ।
प्रमुख तथा उपप्रमुख नगरपालिकामा नफर्किनुजेल सम्म वडाअध्यक्ष बिष्टलाई कार्यवाहकको जिम्मेवारी दिइएको हो ।
बैतडीः कार्यवाहक नगरप्रमुखको जिम्मेवारी बिष्टलाई पाटन नगरपालिकामा
अघिल्लो पटक यही समाचार पढ्दै हुनुहुन्थ्यो।
Quick read
समाचार संक्षेप
- बैतडीको पाटन नगरपालिकाको कार्यवाहक नगरप्रमुखको जिम्मेवारी वडा नम्बर ८ का वडाअध्यक्ष हरिश बिष्टलाई दिइएको छ ।
- सामाजिक विकास समिति संयोजक समेत रहेका बिष्टलाई कार्यबाहक नगरप्रमुखको जिम्मेवारी दिइएको हो ।
- नगरप्रमुख एक महिनादेखी नगरपालिका बाहीर रहेको र उप्रमुख पनि काम बिशेषले बाहिर जानेभएपछि आइतबारदेखी बिष्टलाई कार्यवाहकको जिम्मेवारी दिइएको नगरपालिकाले जनाएको छ ।प्रमुख तथा उपप्रमुख नगरपालिकामा नफर्किनुजेल सम्म वडाअध्यक्ष बिष्टलाई कार्यवाहकको जिम्मेवारी दिइएको हो ।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।
Reader reaction







पाठक प्रतिक्रिया ०