सोमबार, ७ मंसिर २०८३Monday, 23 November 2026
काठमाडौं ११°काठमाडौं --°

khabarthali

प्रमुख प्रशासकिय अधिकृतको  नपुग्दै सरुवा पाटन नगरपालिकाकामा

Manmohan singh Bist
शेयर गर्नुहोस्:फेसबुकएक्सभाइबरमेसेन्जरटेलिग्रामलिङ्क्डइनइमेल
१.२ हजार पटक ० १ मिनेट पढाइ
प्रमुख प्रशासकिय अधिकृतको  नपुग्दै सरुवा पाटन नगरपालिकाकामा

बैतडी, ८ चैत /  बैतडीको पाटन नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुवास पौडेलको सरुवा भएको छ । कार्यालयमा हाजिर हुन नपाउदै पौडेलको गृहमन्त्रालयमा सरुवा भएको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निकालेको सरुवा सूचीमा पौडेललाई पाटनबाट गृहमन्त्रालयमा सरुवा गरिएको उल्लेख छ । यसअघिका प्रमुख प्रशासकीय अधिकृत अम्मरराज जोशीको सरुवा भएपछि नगरपालिकाको हाकिमका रुपमा पौडेललाई पठाईएको थियो ।

तर पौडेल कार्यालयमा उपस्थित हुन नपाउदै उनको पनि सरुवा भएको हो । यो संगै बैतडीका पाटन नगरपालिका र पञ्चेश्वर गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतविहिन भएका छन् ।

जनमत

NPL मा उच्चस्तरीय विदेशी खेलाडीहरूको सहभागिताले नेपाली क्रिकेटमा कस्तो प्रभाव पार्छ?

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

कुल ० प्रतिक्रिया

एउटा प्रतिक्रिया छान्नुहोस् · चाहेमा पछि बदल्न सक्नुहुन्छ

लेखक

Manmohan singh Bist

मनमाेहन सिंह बिष्ट खबर थलीका सम्पादक हुनुहुन्छ। उहाँ समसामयिक घटना, स्थानीय समाचार र युवा सरोकारका विषयहरूमा केन्द्रित रहेर कलम चलाउनुहुन्छ। सत्य तथ्य र सन्तुलित समाचार सम्प्रेषणमा उहाँको विशेष रुचि र दख्खल रहेको छ।

सबै समाचार (५०)

तपाईंलाई यो पनि मन पर्न सक्छ

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन। * चिन्ह भएका ठाउँ भर्नुहोस्।

कृपया सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। घृणा फैलाउने वा अपमानजनक प्रतिक्रिया हटाइनेछ।