बुधबार · २१ असोज २०८३ काठमाडौं२३°C
KHABARTHALI NEWSROOM बुधबार २१ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

उदयदेव प्रीमियर लिग-२ आउदो चैत्र २२ गतेदेखि

Manmohan singh Bist
संवाददाता ४७ समाचार · सक्रिय लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • बैतडीको पाटनमा हुन गइरहेको दोश्रो सस्करणको उदयदेव प्रीमियर लिग आउदो चैत्र २२ गतेदेखि हुने भएको छ । आयोजक पाटन क्रीकेट क्लबले समाजिक सन्जाल फेकबुकबाट सो जानकारी गराएको हो । क्लबको निर्णय अनुसार चैत्र २२ गतेदेखी सुरु हुने क्लबका अध्यक्ष सन्तोष जोशीले जानकारी गराएका छन् । प्रतियोगितामा सहभागिता जनाउने टिमले चैत्र २० गते साझ ५ बजेसम्मको समय तोकिएको छ । दर्ता शुल्क १३,५०० रुपैया तोकिएको छ ।  यो संस्करणमा प्रथम हुने टिमले १ लाख११ हजार १११ रुपैँया नगदसहित ट्रफी मेडल र प्रमाण प्राप्त गर्ने जानकारी दिए ।
  • यस्तै उपबिजेता टोलीले ४५ हजार ५५ रुपैँया नगदसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।यस्तै म्यान अफ दि सिरिजलाई ८ हजार ८४८ रुपैँया, बेष्ट व्याट्स्म्यान  तथा बेष्ट बलरलाई ५ हजार ५५५ रुपैँया र उदयमान खेलाडीलाई २ हजार ५२५ रुपैँया नगद सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।  
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।

बैतडीको पाटनमा हुन गइरहेको दोश्रो सस्करणको उदयदेव प्रीमियर लिग आउदो चैत्र २२ गतेदेखि हुने भएको छ । 
आयोजक पाटन क्रीकेट क्लबले समाजिक सन्जाल फेकबुकबाट सो जानकारी गराएको हो । 
क्लबको निर्णय अनुसार चैत्र २२ गतेदेखी सुरु हुने क्लबका अध्यक्ष सन्तोष जोशीले जानकारी गराएका छन् । 
प्रतियोगितामा सहभागिता जनाउने टिमले चैत्र २० गते साझ ५ बजेसम्मको समय तोकिएको छ । 
दर्ता शुल्क १३,५०० रुपैया तोकिएको छ ।  यो संस्करणमा प्रथम हुने टिमले १ लाख११ हजार १११ रुपैँया नगदसहित ट्रफी मेडल र प्रमाण प्राप्त गर्ने जानकारी दिए । यस्तै उपबिजेता टोलीले ४५ हजार ५५ रुपैँया नगदसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
यस्तै म्यान अफ दि सिरिजलाई ८ हजार ८४८ रुपैँया, बेष्ट व्याट्स्म्यान  तथा बेष्ट बलरलाई ५ हजार ५५५ रुपैँया र उदयमान खेलाडीलाई २ हजार ५२५ रुपैँया नगद सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।  

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।