समाचार
जापानको भिसा लाग्यो पियारी’—वैदेशिक पलायनको पीडा बोकेको नयाँ देउडा गीत चर्चामा
बैतडी: नेपाली युवाहरूको वैदेशिक रोजगारीप्रतिको बाध्यता, पीडा र मनभित्रको द्वन्द्वलाई कलात्मक रूपमा प्रस्तुत गरिएको नयाँ देउडा गीत ‘जापानको भिसा लाग्यो पियारी’ यतिबेला टिकटकदेखि युट्युबसम्म व्यापक रूपमा चर्चामा आएको छ। छोटो समयमै सामाजिक…









