समाचार
नागपञ्चमी पर्व आज,नागको पूजाअर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै
बैतडी – नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ। यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइन्छ। यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र…








