समाचार
बैतडीमा करेन्ट लागेर एक महिलाको मृत्यु
बैतडी : बैतडीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । सोमबार जिल्लाको पाटन नगरपालिका वडा न ७ दनखोलाकी ५४ वर्षीय पार्वती भट्टको मृत्य भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बलराम…







