
भारतको आसाम स्टेट टिमविरुद्धको टी–२० सिरिज नेपालको कब्जामा
काठमाण्डौ : भारतको आसाम स्टेट टिमविरुद्धको टी–२० सिरिज नेपालले जितेको छ । सोमबार भएको अन्तिम तथा पाँचौं खेलमा ४४ रनको जित निकाल्दै नेपालले पाँच खेलको सिरिज ३–२ ले जितेको हो । श्रृंखलाको पहिलो खेलमा १५ रनको हार बेहोरेको…







