
ब्लड क्यान्सरबाट पीडित प्रेम महराको उपचारमा आर्थिक समस्या,सहयोगका लागी सबैमा आग्रह
बैतडी सुर्नया : बैतडी जिल्ला सुर्नया गाउँपालिका–८, दोरा निवासी प्रेम महरा हाल Acute Myeloid Leukemia (AML) नामक रक्त क्यान्सर (ब्लड क्यान्सर) बाट पीडित भई ज्यानमरणको संघर्षमा छन्। उहाँ हाल चितवनस्थित विपी कोईराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत हुनुहुन्छ। चिकित्सकका…









