
बझाङमा ‘करेन्ट’ लगाएर गाईको ह’त्या गरेपछि,,
बैतडी : बझाङमा ‘करेन्ट’ लगाएर गाईको ह’त्या गरिएको छ । जिल्लाको जयपृथ्वी नगरपालिका–१ कैलाश स्थित एकजनाले जिउँदै गाईलाई करेन्ट लगाएर मा’रेको हो । स्थानीयका अनुसार ग्याविन तारको पासो लगाएर बिद्युत् प्रशारण लाइनको करेन्ट तारमा झुन्ड्याइएर गाईको जिउँदै ह’त्या गरेको…









