
जन अपडेट डट कमका प्रबन्ध निर्देशक निराज रानाभाटलाई नेपाल डेरी एसोसिएशनद्वारा सम्मानित
बैतडी : जन अपडेट मिडिया एण्ड एडभर्टाइजमेन्ट प्रा.लि. द्दारा संचालित जन अपडेट डट कम प्रबन्ध निर्देशक निराज रानाभाटलाई नेपाल डेरी एसोसिएशनले सम्मान गरेको छ । राजधानी काठमाडौंको नयाँ बानेश्वरस्थित अलकोभ होटलमा ‘ नियमित मोही सेवन, स्वस्थ र फुर्तिलो…








