
उदयदेव प्रिमियर लिग 2 तयारी पूर्ण रुपमा भइसकेको छ
दोश्रो संस्करणको उदयदेव प्रिमियर लिग (युपिएल) को तयारी पुरा भएको छ । पाटन भ्यालि क्रिकेट क्लब पाटन बैतडीको आयोजनामा शुक्रबारदेखी सञ्चालन हुने दोश्रो संस्करणको युपिएलको तयारी पुरा भएको हो । श्री कृष्ण माध्यमिक विद्यालयको खेल मैदानमा सञ्चालन हुने टि…








