बुधबार · २८ असोज २०८३ काठमाडौं१६°C
KHABARTHALI NEWSROOM बुधबार २८ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

बैतडीमा मन्त्री सवार गाडी बससङ्ग ठोक्किँयो

Manmohan singh Bist
संवाददाता ४९ समाचार · सक्रिय लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • वैशाख २४ गते, बैतडीबैतडीमा मन्त्री सवार गाडी र बस एकआपसमा ठोक्किएर दुर्घटना भएको छ ।
  • जिल्लाको<span;> मेलौली नगरपालिका–२ सलेनामा सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शिवराज भट्ट सवार गाडी र बस एकआपसमा ठोक्किएर दुर्घटना भएको हो ।आज साँझ सवा पाँच बजे महेन्द्रनगरबाट पञ्चेश्वरतर्फ जाँदै गरेको सु.प.प्र.०२–००१ ख १५३७ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको मन्त्री भट्ट सवार सु.प.प्र.०१–००१ झ ४५२ नम्बरको गाडी एकआपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रबक्ता प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिनुभयो ।दुर्घटनामा मन्त्री सवार गाडीको अगाडिको बम्परमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ ।
  • घटनामा कुनै मानवीय क्षति भने भएको छैन ।अस्थायी प्रहरी पोष्ट सलेनाबाट प्रहरी हवल्दार रमेश भट्टको कमाण्डमा खटिएको प्रहरी टोलीले घटनास्थलमा पुगेर दुवै पक्षबीच छलफल गराएको थियो ।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।

वैशाख २४ गते, बैतडीबैतडीमा मन्त्री सवार गाडी र बस एकआपसमा ठोक्किएर दुर्घटना भएको छ । जिल्लाको<span;> मेलौली नगरपालिका–२ सलेनामा सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शिवराज भट्ट सवार गाडी र बस एकआपसमा ठोक्किएर दुर्घटना भएको हो ।आज साँझ सवा पाँच बजे महेन्द्रनगरबाट पञ्चेश्वरतर्फ जाँदै गरेको सु.प.प्र.०२–००१ ख १५३७ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको मन्त्री भट्ट सवार सु.प.प्र.०१–००१ झ ४५२ नम्बरको गाडी एकआपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रबक्ता प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिनुभयो ।दुर्घटनामा मन्त्री सवार गाडीको अगाडिको बम्परमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ । घटनामा कुनै मानवीय क्षति भने भएको छैन ।
अस्थायी प्रहरी पोष्ट सलेनाबाट प्रहरी हवल्दार रमेश भट्टको कमाण्डमा खटिएको प्रहरी टोलीले घटनास्थलमा पुगेर दुवै पक्षबीच छलफल गराएको थियो । छलफलपछि बस पक्षले क्षति भएको गाडी मर्मत गर्ने सहमति भएको प्रहरीले जनाएको छ ।

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।