शनिबार · १७ असोज २०८३ काठमाडौं१८°C
KHABARTHALI NEWSROOM शनिबार १७ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

जिल्ला प्रशासन कार्यालय बैतडीद्वारा “One Hour Service” सुरू

हरिशचन्द्र भाट
समाचार प्रमुख २३३ समाचार · वरिष्ठ लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • बैतडी साउन ०२ : सेवाग्राहीमैत्री, छिटो, सरल र प्रभावकारी सार्वजनिक सेवा प्रवाहलाई थप सुदृढ बनाउने उद्देश्यका साथ जिल्ला प्रशासन कार्यालयबाट प्रमुख जिल्ला अधिकारीज्यूको नेतृत्व तथा राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकायका प्रमुख, सरकारी कार्यालयका प्रमुख/प्रतिनिधि, कर्मचारी, सञ्चारकर्मी, नागरिक समाजका अगुवा तथा सरोकारवालाहरूको सहभागितामा हिजो "One Hour Service" कार्यक्रमको औपचारिक घोषणा गरिएको हो।
  • यस पहलमार्फत अन्य कार्यालयहरुमा समेत उदाहरणिय हुनुका साथै जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने सेवालाई अझ छिटो, पारदर्शी, उत्तरदायी र सेवाग्राहीमैत्री बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ।
  • तोकिएका सेवाहरू आवश्यक कागजात पूरा भएको अवस्थामा एक घण्टाभित्र सम्पन्न गर्ने लक्ष्य सहित "One Hour Service" अवधारणाको कार्यान्वयन २०८३।०४।०१ वाट प्रारम्भ गरिएको छ।उक्त समयमा इन्टरनेट, सर्भरको समस्याका कारण वा अन्य कुनै कारणबाट सेवा प्रवाहमा ढिलो हुन गएमा सेवाग्राहिसँग माफि समेत माग्ने प्रतिवद्धता गरिएको छ।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।


बैतडी साउन ०२ : सेवाग्राहीमैत्री, छिटो, सरल र प्रभावकारी सार्वजनिक सेवा प्रवाहलाई थप सुदृढ बनाउने उद्देश्यका साथ जिल्ला प्रशासन कार्यालयबाट प्रमुख जिल्ला अधिकारीज्यूको नेतृत्व तथा राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकायका प्रमुख, सरकारी कार्यालयका प्रमुख/प्रतिनिधि, कर्मचारी, सञ्चारकर्मी, नागरिक समाजका अगुवा तथा सरोकारवालाहरूको सहभागितामा हिजो “One Hour Service” कार्यक्रमको औपचारिक घोषणा गरिएको हो।

यस पहलमार्फत अन्य कार्यालयहरुमा समेत उदाहरणिय हुनुका साथै जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने सेवालाई अझ छिटो, पारदर्शी, उत्तरदायी र सेवाग्राहीमैत्री बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ।

तोकिएका सेवाहरू आवश्यक कागजात पूरा भएको अवस्थामा एक घण्टाभित्र सम्पन्न गर्ने लक्ष्य सहित “One Hour Service” अवधारणाको कार्यान्वयन २०८३।०४।०१ वाट प्रारम्भ गरिएको छ।
उक्त समयमा इन्टरनेट, सर्भरको समस्याका कारण वा अन्य कुनै कारणबाट सेवा प्रवाहमा ढिलो हुन गएमा सेवाग्राहिसँग माफि समेत माग्ने प्रतिवद्धता गरिएको छ।

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।