बुधबार · २८ असोज २०८३ काठमाडौं२३°C
KHABARTHALI NEWSROOM बुधबार २८ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

गुल्मीमा जिप दुर्घटना,२ जनाको मृत्यु ११ जना घाइते

हरिशचन्द्र भाट
समाचार प्रमुख २५० समाचार · वरिष्ठ लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • बुटबल = गुल्मीको गुल्मीदरबार गाउँपालिका–४ वीरवासमा बलेरो पिकअप जीप दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ भने ११ जना घाइते भएका छन्।
  • मृत्यु हुनेमा ३५ वर्षीया कृष्णा ढेंगा र ४० वर्षीया मीना सनामी रहेका छन्।जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार दुर्घटनामा परेका अन्य ११ जना घाइते भएका छन्, जसमा केहीको अवस्था गम्भीर रहेको छ।
  • प्रारम्भिक अनुसन्धान अनुसार जीपको ब्रेक फेल भई अनियन्त्रित हुँदा नजिकैको घरमा ठोक्किएर दुर्घटना भएको बताइएको छ #Gulmi
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।

बुटबल = गुल्मीको गुल्मीदरबार गाउँपालिका–४ वीरवासमा बलेरो पिकअप जीप दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ भने ११ जना घाइते भएका छन्।

मृत्यु हुनेमा ३५ वर्षीया कृष्णा ढेंगा र ४० वर्षीया मीना सनामी रहेका छन्।
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार दुर्घटनामा परेका अन्य ११ जना घाइते भएका छन्, जसमा केहीको अवस्था गम्भीर रहेको छ।

प्रारम्भिक अनुसन्धान अनुसार जीपको ब्रेक फेल भई अनियन्त्रित हुँदा नजिकैको घरमा ठोक्किएर दुर्घटना भएको बताइएको छ #Gulmi

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।