बुधबार · २१ असोज २०८३ काठमाडौं१८°C
KHABARTHALI NEWSROOM बुधबार २१ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

बझाङको केदारस्यु गाउपालिकाले भैरब माबि लाई ३ लाख ३३ हजार ३ सय रुपैयाँ नगद पुरस्कार प्रदान गर्ने

हरिशचन्द्र भाट
समाचार प्रमुख २४४ समाचार · वरिष्ठ लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • बैतडी : केदारस्युँ गाउँपालिका अध्यक्ष गणेश बोहराले पालिकाभित्रका सबै १३ वटा विद्यालयमा क्रमशः खेलमैदान निर्माण गरिने घोषणा गर्नुभएको छ ।
  • पालिका स्तरीय पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको समापन कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष बोहराले विद्यालय तहमा खेलकुद पूर्वाधारको अभावका कारण प्रतियोगिता सञ्चालनमा समस्या आएको गुनासो बढ्दै गएको उल्लेख गर्दै खेलमैदान निर्माणलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
  • उहाँले हालसम्म दुई वटा विद्यालयमा खेलमैदान निर्माण सम्पन्न भइसकेको जानकारी दिँदै बाँकी विद्यालयहरूमा पनि चरणबद्ध रूपमा निर्माण गरिने बताउनुभयो ।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।

बैतडी : केदारस्युँ गाउँपालिका अध्यक्ष गणेश बोहराले पालिकाभित्रका सबै १३ वटा विद्यालयमा क्रमशः खेलमैदान निर्माण गरिने घोषणा गर्नुभएको छ । पालिका स्तरीय पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको समापन कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष बोहराले विद्यालय तहमा खेलकुद पूर्वाधारको अभावका कारण प्रतियोगिता सञ्चालनमा समस्या आएको गुनासो बढ्दै गएको उल्लेख गर्दै खेलमैदान निर्माणलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले हालसम्म दुई वटा विद्यालयमा खेलमैदान निर्माण सम्पन्न भइसकेको जानकारी दिँदै बाँकी विद्यालयहरूमा पनि चरणबद्ध रूपमा निर्माण गरिने बताउनुभयो । अध्यक्ष बोहराका अनुसार विद्यालयले आवश्यक जग्गाको पहिचान गर्ने र सम्बन्धित वडाले जग्गा उपलब्ध गराएमा गाउँपालिकाले खेलमैदान निर्माण गर्नेछ ।

यसैगरी, प्रतियोगितामा ह्याट्रिक गर्दै तेस्रो पटक उपाधि जित्न सफल भैरव माध्यमिक विद्यालयलाई प्रोत्साहनस्वरूप गाउँपालिकाले ३ लाख ३३ हजार ३ सय रुपैयाँ नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको जानकारी पनि उहाँले दिनुभयो ।

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।