बुधबार · २१ असोज २०८३ काठमाडौं२१°C
KHABARTHALI NEWSROOM बुधबार २१ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

सुर्नया गाउँपालिका वडा नं ०४ लाई पूर्णखोप    सुनिश्चितता तथा दिगोपना वडा घोषणा

हरिशचन्द्र भाट
समाचार प्रमुख २४४ समाचार · वरिष्ठ लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • बैतडी सुर्नया: बैतडीको सुर्नया गाउँपालिका वडा नं – ४ लाई पूर्णखोप    सुनिश्चितता तथा दिगोपना वडा घोषणा गरिएको छ ।
  •  निर्धारण गरिएका सबै सुचक पूरा भएपछि सोमबार वडालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा गरिएको हो ।
  • जन्मेदेखि १५ महिना मुनिका ७० जनाले हाल नियमित खोप पाइरहेको र १६ महिना देखि ५ बर्ष सम्मका २ सय २७ जना बालबालिकाहरुले राष्ट्रिय खोप तालिका अनुसार पाउनुपर्ने सबै खोप पाएपछि वडालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना वडा घोषणा गरिएको भाैनेली स्वास्थ्यचौकीका इन्चार्ज  सुरेन्द्र सिंह महराले जानकारि दिए  ।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।

बैतडी सुर्नया: बैतडीको सुर्नया गाउँपालिका वडा नं – ४ लाई पूर्णखोप    सुनिश्चितता तथा दिगोपना वडा घोषणा गरिएको छ ।

 निर्धारण गरिएका सबै सुचक पूरा भएपछि सोमबार वडालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा गरिएको हो ।

जन्मेदेखि १५ महिना मुनिका ७० जनाले हाल नियमित खोप पाइरहेको र १६ महिना देखि ५ बर्ष सम्मका २ सय २७ जना बालबालिकाहरुले राष्ट्रिय खोप तालिका अनुसार पाउनुपर्ने सबै खोप पाएपछि वडालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना वडा घोषणा गरिएको भाैनेली स्वास्थ्यचौकीका इन्चार्ज  सुरेन्द्र सिंह महराले जानकारि दिए  ।

भाैनेली स्वास्थ्य चाैकीकाे आयाेजना,सुर्नया गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष एवं वडा खाेप समन्वय समिति संयाेजक प्रताम महरा,  स्वास्थ्यकर्मी, खोप समन्वय समितीका पदाधिकारी  र अन्य सरोकारवालाहरुको उपस्थितीमा वडालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना वडा घोषणा गरिएको स्वास्थ्य इन्चार्ज महराले बताए  ।

वडाभित्रका सबै बालबालिकाहरुले खोप पाएको एकीन भएपछि वडालाई पूर्णखोप सुनिश्चित तथा दिगोपना वडा घोषणा गरिएको बताइएकाे छ ।

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।