आइतबार · १८ असोज २०८३ काठमाडौं१७°C
KHABARTHALI NEWSROOM आइतबार १८ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

एलजीका फोनहरुमा आगामी जुलाईदेखि सफ्टवयर अपडेट बन्द हुने

हरिशचन्द्र भाट
समाचार प्रमुख २३५ समाचार · वरिष्ठ लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • बैतडी : एलजीले सन् २०२१ मा स्मार्टफोन व्यवसायबाट बाहिरिने घोषणा गरेपछि आफ्ना प्रयोगकर्तालाई तीन वर्षसम्म सबै प्रकारका समर्थन उपलब्ध गराउने प्रतिबद्धता जनाएको थियो।
  • तर त्यो समर्थन अब सकिन लागेको छ।
  • कम्पनीले हालै जानकारी गराएको अनुसार सन् २०२५ को जुलाईपछि एलजीफोनहरूले सफ्टवेयर अपडेट पाउने छैनन्।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।

बैतडी : एलजीले सन् २०२१ मा स्मार्टफोन व्यवसायबाट बाहिरिने घोषणा गरेपछि आफ्ना प्रयोगकर्तालाई तीन वर्षसम्म सबै प्रकारका समर्थन उपलब्ध गराउने प्रतिबद्धता जनाएको थियो। तर त्यो समर्थन अब सकिन लागेको छ। कम्पनीले हालै जानकारी गराएको अनुसार सन् २०२५ को जुलाईपछि एलजीफोनहरूले सफ्टवेयर अपडेट पाउने छैनन्।

एलजीले आफ्नो आधिकारिक सर्भर जुन सफ्टवेयर अपडेटहरू धकेल्ने काम गर्छ, केही महिनाभित्र बन्द गर्न लागेको जनाएको छ।

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।