सोमबार · १९ असोज २०८३ काठमाडौं१७°C
KHABARTHALI NEWSROOM सोमबार १९ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

रोल्पामा असिना पानीले किसानले लगायको तरकारी रअन्नबालीमा क्षेती

हरिशचन्द्र भाट
समाचार प्रमुख २३७ समाचार · वरिष्ठ लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • बैतडी : रोल्पामाको त्रिवेणी गाउँ पालिका वडा नं ७ साबिकको गौरिगाउँमा आज दिउँसो परेको असिना पानीले गर्दा किसानले लगायको तरकारी अन्न बालीमा ठूलो क्षति पुर्‍याएको छ।
  • आज दिउँसो करिब २:३० बजे तिर १५ देखि २० मिनेट ठुलो असिना पानी पर्दा किसानले लगाएको टमाटर,बन्डा,सिमी जस्ता हिउँदे तरकारीमा ठुलो मात्रामा क्षति पुर्‍याएको पिडित किसान अमर के:सीले खबरथली लाई जानकारी दिनु भयो।असिना पानीले रिचि,गोठोवाङ,तिला,खर्कमा मात्र करिब २५० रोपनीमा लगाएको तरकारीमा पुर्ण क्षति भएको पिडित किसानहरुले गुनासो गरेका छन ।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।

बैतडी : रोल्पामाको त्रिवेणी गाउँ पालिका वडा नं ७ साबिकको गौरिगाउँमा आज दिउँसो परेको असिना पानीले गर्दा किसानले लगायको तरकारी अन्न बालीमा ठूलो क्षति पुर्‍याएको छ।

आज दिउँसो करिब २:३० बजे तिर १५ देखि २० मिनेट ठुलो असिना पानी पर्दा किसानले लगाएको टमाटर,बन्डा,सिमी जस्ता हिउँदे तरकारीमा ठुलो मात्रामा क्षति पुर्‍याएको पिडित किसान अमर के:सीले खबरथली लाई जानकारी दिनु भयो।
असिना पानीले रिचि,गोठोवाङ,तिला,खर्कमा मात्र करिब २५० रोपनीमा लगाएको तरकारीमा पुर्ण क्षति भएको पिडित किसानहरुले गुनासो गरेका छन ।

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।