बुधबार · २१ असोज २०८३ काठमाडौं१७°C
KHABARTHALI NEWSROOM बुधबार २१ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

बैतडीको सुर्नया गाउपालिकाले उत्कृष्ट हुने विद्यार्थीको नाम सार्वजनिक गर्यो

हरिशचन्द्र भाट
समाचार प्रमुख २४४ समाचार · वरिष्ठ लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • हरिशचन्द्र भाट बैतडी: बैतडीको सुर्नया गाउपालिका ले प्रथम,दितिय र तृतिय हुने विद्यार्थीको नाम सार्वजनिक गरेको छ।
  • सुर्नया गाउपालिका ले लिएको कक्षा ०८ को वार्षिक परिक्षामा उत्कृष्ट हुने विद्यालय र विद्यार्थीहरुलाई सार्वजनिक गरेको हो।
  • प्रथम भुवनेश्वर मावि गोयलीका विद्यार्थी चन्द्रबहादुर बिष्टले ३.६६ जिपिए लिएर प्रथम भएका छन यस्तै दितिय हुनेमा रौलेश्वर मावि रामकि बरायल का बिद्यार्थी कपिल चन्द ले ३.६४ जिपिए लिएर दितिय हुन सपल भएका हुन।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।

हरिशचन्द्र भाट बैतडी: बैतडीको सुर्नया गाउपालिका ले प्रथम,दितिय र तृतिय हुने विद्यार्थीको नाम सार्वजनिक गरेको छ।

सुर्नया गाउपालिका ले लिएको कक्षा ०८ को वार्षिक परिक्षामा उत्कृष्ट हुने विद्यालय र विद्यार्थीहरुलाई सार्वजनिक गरेको हो।

प्रथम भुवनेश्वर मावि गोयलीका विद्यार्थी चन्द्रबहादुर बिष्टले ३.६६ जिपिए लिएर प्रथम भएका छन यस्तै दितिय हुनेमा रौलेश्वर मावि रामकि बरायल का बिद्यार्थी कपिल चन्द ले ३.६४ जिपिए लिएर दितिय हुन सपल भएका हुन। भने केदार आधारभुत बिद्यालय डुङरी का आशिष भट्ट ले तृतिय स्थान ल्याउन सफल भएका छन।
यस्तै सुर्नया गाउपालिका ले प्रथम दितिय र तृतिय हुने विद्यार्थीलाई क्रमस: प्रथम हुनेलाई ८ हजार, दोश्रो हुनेलाई ६ हजार र तेश्रो हुनेलाई ४ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गर्ने गाउँ शिक्षा समितिले निर्णय गरेको शिक्षा शाखा प्रमुख अवस्थीले बताए।
यस्तै बिषय लागेका विद्यार्थीहरुको लागी बैषाख २१ र २२ गते पुरक परिक्षा संञ्चालन हुने गाउपालिकाले जनाएको छ।

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।